ग्याँस सिलिण्डर चोरी गर्ने एक युवा पक्राउ

  • जेठ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / ग्याँस सिलिडण्र चोरी गर्ने एक युवालाई ईलका प्रहरी कार्यलय धारनले पक्राउ गरेको छ ।

धरान ९ का पवन तामाङलाई ग्याँस सिलिण्डर चोरी गरेको आरोपमा ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो ।

उनले धरान १७ का श्री प्रसाद राईको किरना पसलबाट गत जेठ २४ गते ग्याँस सिलिण्डर चोरेको आरोप लागेको थियो ।

यस अघि पनि उनि २०७४ माघ २३ गते लागुऔषध सहित पक्राउ परेका उलाई जिल्ला अदालत सुनसरी धरौटिमा रिहा गरेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved