बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा बुर्किना फासोमा २० जनाको ज्यान गयो

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बुर्किना फासो । बुर्किना फासोको 'क्याटल मार्केट' (पशु बजार) मा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मोटरबाइकमा आएका एक बन्धुकधारीले कोमपिंगास्थित सहरको उक्त पशु बजारमा अन्धाधुन्ध गोली चालएका थिए । 

उक्त गोली काण्डमा कसको हात थियो भन्‍ने खुलेको छैन । 

पछिल्ला केही महिनामा जिहादी र अन्तरसामुदायिक हिंसात्मक द्वन्द्वहरु भएका थिए । उक्त हिंसात्मक द्वन्द्वका कारण सयौं हजार मानिसहरु घरबार छोडेर भागेका थिए । 

त्यसैगरी शुक्रबार इस्लामिक मिलिसियाले गरेको शंकास्पद आक्रमणमा १५ जनाको मृत्यु भएको थियो । 

सरकारले उक्त आक्रमणलाई आतंककारी हमला भएको बताएको छ । - बीबीसी 

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved