बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११ सिल

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ ।
बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ ।

वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।

 

press baraha

धरानमा सालनालसहित नव ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्क ...

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved