इटहरीका एक जना सहित सुनसरीमा थप दुईजनामा कोरोना संक्रमण

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान सुनसरीका थप दुई जनमा कोरोना संक्रमण देखिएको छ ।

धरान स्थित वि पी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा ईटहरीका १८ वर्षीय युवा मा र पश्चिम कुशाहमा टिउटीमा खटिएका सश्स्त्रका हवल्दारमा संक्राण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधकारीक पुष्टि भने हुने बाँकी रहेको छ ।
स्रोतका उनसार ईटहरीको युवा वि पीको आईसोलेशनमा रहेको जनाइएको छ ।

यो सगै सुनसरीमा मात्र ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो राति कोरोना पुष्टि भएको गढीगाँउका युवा सगै धरान आएको एक जना पब्लीक स्कुको क्वारेन्टाइनमा रहेको र उनको हिजो नै नमुना संकलन गरि परीक्षणको लागि पठाइसकिएको छ ।

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved