कोरोना संक्रमित धनकुटाकी नर्सले विपी रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ "प्रसुती वार्ड सुचारू"

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी नर्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ ।

ती युवतीको सोमबार राति रोपोर्ट नेगेटिभ आएसगै प्रसुती वार्ड सुचारू गरेएको प्रसुती विभाग प्रमुख प्रा. डा. मोहनचन्द्र रेग्मीले बताएका छन ।

धनकुटाकी संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङको क्रममा उनले जाँचेर एक सुत्केरी महिलालाई विपी रिफर भएको खुलेपछी ती महिलालाई आइसोलेसनमा राखेर स्वाब संकलन गरि परिक्षणको लागी पठाइएको थियो ।

सम्भाविथ जोखिम न्युनिकरणको लागी हिजो वीपी प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved