प्रदेश सरकारले प्रदेश १ को बर्खे अधिवेशन जेठ १४ गतेबाट शुरु

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 प्रदेश सरकारले प्रदेश १ को बर्खे अधिवेशन जेठ १४ गतेबाट शुरु हुने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले सोमबार जेठ १४ गते अपरान्ह २ बजेका लागि प्रदेशसभाको छैटौं तथा बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

अधिवेशनमा आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अविधेशन साविककै प्रदेशसभा हलमा हुनेछ । केही प्रदेश सांसदहरुलाई भने माथिल्लो तलामा बैठकको स्क्रिनमा प्रत्यक्ष हेर्ने व्यवस्था प्रदेशसभा सचिवालयले गरेको छ ।

प्रदेश १ मा ९३ जना सांसद छन् । कोरोना संक्रमणको कारण सामाजिक दूरी कायम गर्दै बैठक चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved