१४ वर्षीया बालिकामाथि बलात्कार

  • जेठ ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 विराटनगरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका वाड नम्बर ४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) बलात्कार आरोपमा पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर–४ की १४ वर्षीया बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जर्बजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको बताएका छन् ।

गडेरीले घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

आफूसँगै रहेकी साथीलाई उठाउँदै काँधमा हालेर लगेपछि डरले भागेकी अर्की बालिकाले घटनाका बारेमा अभिभावक र स्थानीय बासिन्दालाई जानकारी गराएकी थिइन । घटनास्थल मुचुल्का उठाउन पुगेको प्रहरी टोलीलाई अवरोध गप्रयास भएको बताइएको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved