भरुवा बन्दुक सहित एक युवा पक्राउ

  • जेठ १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैध रुपमा भरुवा बन्दुक घरमा लुकाई राखिएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले वडा नम्बर ४ देवी गाउँबाट एक युवालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ४ देवी गाउँ बस्ने वर्ष २० का सुर्य राईलाई पक्राउ गरेको हो । अवैध हातहतियार राखेको भन्ने विशेष सुचनाको आधारमा पुगेको प्रहरीको टोलिले भरुवा बन्दुक १ थान, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तै देखिने नाल १, काठको डमी राइफल २ थान बरामद गरेको थियो ।

bharuwa banduk sahit pakrau copy

 

 

 

 

 

 

 

राईलाइ बुधबार प्रहरीले पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट हातहतियार मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाएको ईप्रका धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved