नेपालगञ्जमा तीन दिन सम्म कर्फ्यु घोषणा

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एकै दिन १५ जनामा कोरोना संक्रमित भेटिए पछि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यु लगाइएको छ ।
प्रशासनले कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्न र संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन तीन दिनसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो । सोमबार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासनमा बसेको सर्वपक्षिय बैठकबाट कर्फ्यू लगाउने निर्णय गरिएको थियो ।
निषेधित क्षेत्र अन्तरर्गत यही बैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुनेगरि वैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेकलाई घरबाहिर ननिस्कन पनि प्रशासनले अपील गरेको छ । मंगलबारदेखि तीन दिनसम्मका लागि कर्फ्यू लगाइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved