लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास र सचेतना प्रदान

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो ।

 

95797563_1122309388131218_7510337890056929280_n copy

 

 

धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्यालाई व्यवस्थापन गर्न धरानका सडक मानवहरुलाई उक्त वनको भवनमा राखेको हो । ती सडक मानवहरुका लागि विहानको खाना र दिउसोको खाजा लगायतको सेवा होप धरानले गर्दै आएको छ । अन्य सम्पूर्ण व्यवस्थापन र वेलुकीको खाना धरान उपमहानगरपालिकाले गरेको छ । विभिन्न दाताहरुले होप धरान सँग समवन्वय गरेर खाजा खाना खुवाउने गरेको छ ।

 

 

 

 

95938055_232650168063379_6215946033940135936_n copy

सडकमानवहरु विभिन्न प्रकृतिका भएकाले उनिहरुलाई विभिन्न शीप र सकारात्मक सोच विकास तालिम दिन आवश्यक भएको सडक मानव व्यवस्थापन समितिकी सदस्य एवं महिला संजालकी अध्यक्ष सविता राईले बताए । राखिएका १०० भन्दा वदी सडक मानवहरु भध्ये केही लाई घरमा पुनस्थिापना पुनस्थिापना गरैको छ ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved