विदेश

    Showing 81-90 of 95 items.
  • बाहुबलीकी " शिबगामिनि " उर्फ राम्या १०४ बोतल रक्सी सहित प्रहरी फन्दामा

    साउथ फिल्मकी चचिर्त अभिनेत्री राम्या कृष्णनन चेन्नइ प्रहरीको फन्दामा परेकी छिन् । उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गर्दा उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको प्रहरीले जनाएको छ । साथै उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र कार ड्राइभरलाई हिरासतमा लिएकोे हो । भारतीय मिडियाका अनुसार र हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताएका छन् ।  

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,363 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा बुर्किना फासोमा २० जनाको ज्यान गयो

    बुर्किना फासो । बुर्किना फासोको 'क्याटल मार्केट' (पशु बजार) मा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मोटरबाइकमा आएका एक बन्धुकधारीले कोमपिंगास्थित सहरको उक्त पशु बजारमा अन्धाधुन्ध गोली चालएका थिए ।  उक्त गोली काण्डमा कसको हात थियो भन्‍ने खुलेको छैन ।  पछिल्ला केही महिनामा जिहादी र अन्तरसामुदायिक हिंसात्मक द्वन्द्वहरु भएका थिए । उक्त हिंसात्मक द्वन्द्वका कारण सयौं हजार मानिसहरु घरबार छोडेर भागेका थिए ।  त्यसैगरी शुक्रबार इस्लामिक मिलिसियाले गरेको शंकास्पद आक्रमणमा १५ जनाको मृत्यु भएको थियो ।  सरकारले उक्त आक्रमण

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्वभर कोरोना महामारी, मृतकको संख्या ३ लाख ७० हजार नाघ्यो

    विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । ६१ लाख ५६ हजार संक्रमित मध्ये लाख २७ लाख ३४ हजार उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । संक्रमितको संख्या १८ लाख १६ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ । ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हु

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो , ४३३९को मृत्यु

    काठमाडौं भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । भारतको बुधबार विहान सम्मको पछिल्लो तथ्याङ्क अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बाट सावर्धिक प्रभावित देशहरुको सुचीमा भारत १० औं स्थानमा पर्छ । उक्त सुचीमा भारत सगै टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका पनि रहेका छन् । कोरोना संक्रमण बाट भारतमा हालसम्म ४ अजार ३सय ४९ जनाकोक्ष् मृत्यु भईसकेको छ । संक्रमण पुष्टि भएका मध्ये ६४ हजार २ सय ७७ जना संक्रमित उपचार पछि निको भएका छन् ।

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,022 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

    मड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् ।  अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत स

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

    एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ ।  कोभिड–१९ सम्बन्धी स्पष

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,154 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

    काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ ।  लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।   ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रम्पले हिन्दु पूजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्ति पाठ’ गराए (भिडियो सहित )

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट सर्बै भन्दा बढी प्रभावित भएको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् ।  अमेरिकाको न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहमा विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए ।  ट्रम्पले उत्त क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए । ट्रम्पले भने, &lsqu

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,308 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिल्लीमा मदिरा किन्नेको एक किलोमिटर लामो लाइन

      भरत सरकारले लकडाउन खुकुलो पार्दै पसल खोल्ने अनुमति दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको हेर्न लायक लामो लाइन देखिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सोमबार राजधानी दिल्लीमा स्थित देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको जनाएको छ ।  भारत सरकारले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । दिल्लामा मात्र नभएर अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको एएनआइले जनाएको

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुसमा एकै दिन थपिए १० हजार ६३३ जना कोरोना भाइरसको संक्रमित

     रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा रुसमा थप ५८ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १६ हजार ६३९ जना निको भएर घर फर्किसकेका छन् ।    

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved