विदेश

    Showing 71-80 of 122 items.
  • १० बर्षमा विश्वकप खेलाउने एन्फाको महत्वकांक्षी योजना

    धरान/ २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको धरान एकाडेमीले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । २०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमी अहिले चौथौ व्याचको प्रशिक्षण सञ्चालन भइरहेको छ । एकाडेमीले आगामी १० भित्रमा खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेसँगै यो योजनालाई अगाडि बढाउन तीनै तहको सरकारले सहयोग पु¥याउन एकाडेमीले आग्रह समेत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत सञ्चालित एन्फा एकाडेमी धरानमा सञ्चालित एकाडेमीमा बार्षिक १ करोड १० लाख रुपैया खर्च हुने भएकोले सञ्चालनमा समस्या भएको जनाएको

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिक्किम सरकार कोशीसँग सहकार्य गर्न तयार छ (भिडियो सहित)

    धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 1,918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धराने चन्द्र घिमिरे बेलायतको राजदुत भएपछि काठमाण्डौमा भव्य सम्मान

    काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई  काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफुले कालापानीको विवादको बेला

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । य

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 450 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जङ्गली हात्ती दिउँसै गाउँ पस्न थालेपछि त्रास

    झापा/  झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः राति मात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।  दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पु¥याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन। तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्ष

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज बैकुण्ठ चतुर्दशी व्रत, विश्व मधुमेह दिवस

    विष्णु वैकुण्ठ चतुर्दशी व्रतवैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥ बैकुण्ठ चतुर्दशीमा हरि ९विष्णु० र शंकर ९शिव० दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।ूशास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ चर्तुदशीको व्रत कथाएक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधा

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुक प्रेस काउन्सिलको निगरानीमा

    काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ । सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्या

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 1,476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने

    सिड्नी/ आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीकै मुटु डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ। नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्‍भाव एकता र भाइचार बढाउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट तिब्र पारिएको थियो। नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभुसा र खानालाई बाहिरी मुलुक

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्ततः कोसीका पूर्वमन्त्री एमाले नेता लिलावल्लभ पक्राउ

    काठमाडौं । मानव तस्करको आरोप लागेका कोसीका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।उनी विराटनगरबाटै प्रहरीले पक्राउ परेका हुन् । पक्राउ परेका अधिकारीलाई विराटनगरबाट काठमाडौं लगिँदैछ । अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए । उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जाप

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज फाल्गुनन्द जन्म जयन्तीः कोशीमा सवैलाई विदा,संघको किराँतलाई मात्रै विदा

    धरान/आज राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १४० औं जन्म जयन्ती दिवस । कोशी प्रदेश सरकारले जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको छ भने संघीय सरकारले भने किराँत समुदायको लागि भनेर विदा दिएको छ । तर विभुती महागुर फाल्गुनन्दका अभियान्ताहरुले भने सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ दुखेसो गरेका छन् ।हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आ

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved