स्थानीय

    Showing ५,०७१-५,०८० of ५,३६५ items.
  • धरानमा कोरोना संक्रमण बढ्दो

    धरान/ दिनप्रतिदिन कोरोना संक्रमण दरमा वृद्धि हुदै गएको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सीमा नाकाका कारण पनि अहिले नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको हो । भारतमा कोरोना संक्रमण बृद्धि हुदा समेत नेपालले सुरक्षाका लागि उच्च शतर्कता नपआउदा यस्तो अवस्था आएको हो । कोरोना संक्रमण वृद्धि हुदै गएपछि प्रशासनले समेत सुरक्षा शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने सार्वजनिक भीडभाड हुने स्थानमा समेत भीडभाड नगर्न निर्देश न नै दिइसकेको छ ।धरानमा पनि केही दिनदेखि कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको कछ । धरानमा बुधबारमात्र ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरो

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • १,२२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साढे १२ करोडको तरकारी एक घण्टामा स्वाहा

    धनकुटा  भारीमात्रा आएको असिनाका कारण धनकुटाका विभिन्न स्थानमा लगाएको तरकारी बाली नष्ट हुदा कृषकले लगाएको साढे १२ करोड भन्दा बढी तरकारी बालीमा क्षति पु¥याएको छ ।विहीबार परेको भारी असिनाका कारण जिल्लाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याउदा सो बराबरको क्षति भएको हो ।दिउसो साढे चारदेखि साढे पाच अर्थात एक घण्टा परेको असिनाले कृषकले लगाएको आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका सब्जी नष्ट भएको हो ।धनकुटाको सिंधुवा बजारमा सब्जी फर्म खोलेर बसेका मेघराज गुरुङका अनुसार असिनाले कृषकले लगाएको बालीमा ठूलो क्षति पु¥य

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १,११३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी लगत संकलनको बाटो खुल्यो : आइतबारदेखि फर्म भर्न शुरु

    धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारद

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • २,१०२ पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • सवस्टेशनको प्रक्रिया अघि बढ्यो : २ विगाहा १४ कट्ठा जग्गा खरिद, आइईको तयारी

    धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो । योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • १,०७६ पटक पढिएको
    • "दिनेश गजमेर"
  • बुढासुब्बा मन्दिरको मर्मत सम्भार गरिने : मन्दिरको स्वरुप भने पहिलाकै जस्तो हुने

    धरान/  बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ । मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर त

    • प्रकाशित मितिः चैत २६, २०७७
    • २,४९४ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बीपीको आकस्मिक कक्ष अस्तव्यस्त : विरामीलाई भुइमै राखेर उपचार

    धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ । शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य

    • प्रकाशित मितिः चैत २२, २०७७
    • २,०६१ पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • धरानमा बादर आतंक : स्थानीयलाई तनावमाथि तनाव

    धरान/ हुलका हुल बादर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीहरुको सामान चोरेर खाइदिने गरेर हैरान बनाउने गरेका छन् । यतिमात्र हैन जथाभावि बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेका कारण पनि धरानका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । बादरले धेरै हैरानी दिएपछि बादर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरेको थियो । समितिले तत्काल

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १,८०६ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • वडा ८ का बालबालिकालाई भित्तेपत्रिका लेखन तालिम

    धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्

    • प्रकाशित मितिः चैत १६, २०७७
    • १,३५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका चार वडा सचिव विहिन

    धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो । अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको

    • प्रकाशित मितिः चैत १३, २०७७
    • १,४६५ पटक पढिएको
    • "दिनेश गजमेर"
  • कोरोनाको त्रास : व्यवसायी झनै त्रसित

    धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनी

    • प्रकाशित मितिः चैत १२, २०७७
    • १,३६३ पटक पढिएको
    • "गोबिन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved