स्थानीय

    Showing 4,241-4,250 of 4,960 items.
  • समयमै बनेन सडक: जीर्ण सडककै कारण दुर्घटनाको जोखिम बढ्दो

    धरान । तरहरा–तीनकुने १० किमी ६ लेनको बाटो निर्माण रोकिएपछि सबैलाई समस्या भएको छ । महँगी, अचाक्ली मूल्य वृद्धि, निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकैभरि आवहान गरेको ‘निर्माण होलिडे’का देखाउँदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि धरान तरहरा सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । २०८० आषाढ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने तरहरा–तीनकुने १० किमी ६ लेनको सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावि राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । तरहरा तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ म

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 469 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी एशोसिएशन धरानमा किशोर

    धरान । धरान उपमहागर पालिका नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समितिको अध्यक्षमा किशोर अधिकारी सर्वसहमत निर्वाचित भएका छन् । एशोसिएसनको सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको १० औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको हो । अधिवेशनवाट उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा निर्वाचित भएका छन् । इकाई समितीको सदस्यहरुमा लालबहादुर लिम्बु, बिक्रम लिम्बु, युनिशा खत्री, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, राजेश सुब्बा , दिलकुमार राई दिपकला राई, तेजप्रसाद पोखरेल, र सम्झना विक, र

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • 948 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साउन महिना समाप्त भएसँगै धरानका मठमन्दिरमा भाकल गर्नेहरुको भीड

    धरान । साउन महिना सकिएको छ । साउन महिना सकिएसँगै बोलबम मेला समेत सम्पन्न भइसकेको छ । बोलबम अवधिभर धरानका कुनै पनि मठमन्दिरमा बलि दिन नपाउने प्रचलन रहेको छ । धरानको पिण्डेश्वरमा हुने मेलाका दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर लगायतमा मठमन्दिरमा बलीलाई रोक लगाइएको थियो । तर आज भदौ १ गतेबाट भने सबै मन्दिरमा बलि दिन थालिएको छ । भाकल गरेकाहरुले आजबाट बलि दिएका छन् । साउन महिनाभरि धरानका मठ मन्दिर चलायमान भए । तर साउन महिनाभरि मन्दिरमा काटमार गर्न नपाउने नियम भएकाले मन्दिर आएकाले दर्शन गर्ने जाने मात्र गर्दथे । तर भदौ १ गते बुधबारबाट बली पूजा सुचारु भएसँगै धरान १४ विजयपुर मन्दिर, दन्तकाली मन्दिर लगा

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निरन्तर ओरालो: प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणात्मक अवस्थामा

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ । रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’ उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 1,217 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू जलाधार विवादः दल र पहल समिति छलफल ‘अध्ययनबिना बोल्न मिल्दैन’

    धरान । सर्दू जलाधारका विषयमा धरानका राजनीतिक दल उदासिन देखिएका छन् । तर पनि दलका प्रतिनिधिले जनताको दुहाई दिन भने छाडेका छैनन् । सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ सँगको छलफलमा सर्दू जलाधारको नाममा जनताले दुःख पाएको विषयमा दलका प्रतिनिधिले अनभिज्ञता प्रकट गरे । सर्दू जलाधारको विवादबारे दल र पहल समितिले धरान १३ वडष समितिको कार्यालयमा गरेको संयुक्त छलफलमा अध्ययनबिना आधिकारिक धारणा राख्न नमिल्ने दलका प्रतिनिधिले अभिव्यक्ति दिए । सावि

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 674 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ट्राफिक व्यवस्थापनमा चुनौति: मुख्य सडक नै जाम हुने समस्या

    धरान । धरानका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहँुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ । भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । धरानका प्रमुख बजार पुतली लाइन , सब्जीमण्डी, कलेज रोड, देशीलाइन लगायतका ठाँउमा अझै पनि व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ स्थल नभएकै कारण सवारी चालकले सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गर्छन् । एकातिर सवारी चाप बढ्दै जानु र अर्कोतर्फ साघुरो सडकका कारण धरानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 776 पटक पढिएको
    • "सन्देश तिम्सिना"
  • टर्वाइनबाट ३ सय वाटको विजुली उत्पादन

    धरान ।  धरानका नगर प्रमुख हर्क साम्पाङ्ले सर्दुबाट ७ सय ५० वाटको विजुली क्षमता भएको टर्वाइनबाट विहीबार ३ सय वाटको विजुली उत्पादन गरी उदघाटन गरेका छन् । साम्पाङ्गले केही समय अगाडि मिनी हाइड्रो पावरको अवधारणा अगाडि ल्याएर सर्दुमा काम समेत शुरु गरेका थिए । उनले सुरुवात गरेको १० दिनमानै मिनि हाईट्रो पावरबाट विजुली उत्पादन गरेर उद्घाटन समेत गरेका हुन् । उनले भने–‘हाइड्रो पावरका विषयमा धेरैले प्रत्याएनन्, तर म अडिग भएर यसमा लागिपरे, १० दिनमा सफल भइयो ।’ उनले विजुली उत्पादनमा तर्कबहादुर मगरको अगुवामा गरिएको बताए । उनले सर्दुको टर्वाइनबाट विजुली निकाल्न ३ लाख खर्च भएको बताउदै

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 718 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • पर्यटकीय क्षेत्रमा पर्यटन सूचना केन्द्र व्यवस्थित छैन

    धरान । इलामको पर्यटन सुचना केन्द्रलाई व्यवस्थापन नगर्दा सुरक्षामा चुनौति देखिएको छ । तीन जिल्लाको प्रवेशद्वार रहेको जोर कलस स्थित सूचना केन्द्रलाई व्यवस्थित नबनाए पर्यटन विकासमा चुनौति देखिने भएको हो । इलाम, पाँचथर र ताप्लेजुङसम्म जोड्ने प्रवेशद्वारलाई व्यवस्थापन गर्न नसक्दा पर्यटकको तथ्याङ्क राख्न चुनौति देखिएको सरोकारवाला बताउँछन । सूचना केन्द्रले अहिले ठूला सवारीमा आएका पर्यटकको मात्र तथ्याङ्क राख्न सकेको भन्दै सबैखाले सवारी साधनको तथ्याङ्क नराखे कुनै दिन समस्या आउन सक्ने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । तीन जिल्लाकै यात्रुको सुरक्षाका लागि जक्सनमा रहेको केन्द्रलाई मर्म

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 1,042 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एम्समा अभिमुखीकरण सम्पन्न

    धरान/ एम्स एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई बिहीबार अभिमुखीकरण गरेको छ । त्यस क्रममा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूलाई कलेजका नीति–नियमबारे जानकारी गराएका थिए । उनले अध्ययनमा ध्यान केन्द्रित गरे सबैले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस क्रममा कलेजका प्राचार्य मित्र तामाङले पनि विद्यार्थीहरूलाई कलेजबारे बताएका थिए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रशासक नवीन राई, आर्थिक संयोजक हेमन्त भण्डारी, विजयपुर अस्पतालका प्रबन्धक इन्दु योञ्जन, एम्सका पूर्वविद्यार्थी नव

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 1,285 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू जलाधारको किचलो: जग्गा रोक्का भएपछि पीडित पुगे मालपोत कार्यालय

    धरान । मालपोत कार्यालय धरानले हचुवाका भरमा धरान १३ का जग्गा रोक्का गरिँदिँदा स्थानीयले दुःख पाएका छन् । सर्दू जलाधारको किचलोभित्र आफ्नो नम्बरी जग्गालाई मुछेर रोक्का गरिदिए पछि घर निर्माण, नक्सा पास, बित्तीय कारोबार, किनबेचलगायतका आधारभूत काम ठप्प भएको स्थानीयको गुनासो छ । सर्दू जलाधार क्षेत्रको किचलोमा परेका धरान १३ का सूर्य मार्ग, शिवधारालगायतका शहरी क्षेत्रका स्थानीयले जग्गाको कारोबार बन्द भएपछि मार्कामा परेको भन्दै रोक्का जग्गा फुकुवा गर्न पहल समिति निर्माण गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मालपोत कार्यालय धरानले जग्गा रोक्का गरिँदिँदा धरान १३ का स्थानीय पीडित भएको भन्दै मङ्गलबार माल

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved