स्थानीय

    Showing ३८१-३९० of ५,३३१ items.
  • मैत्रीपूर्ण फुट्सलमा अभिभावक टोलीको शानदार जित, शिक्षक ४–१ ले पराजित

    धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेको शिक्षक र अभिभावकबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अभिभावक टोली विजयी भएको छ। धरान–१६ स्थित गोर्खा फुट्सलमा आइतबार सम्पन्न खेलमा अभिभावक टोलीले शिक्षक टोलीलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलको पहिलो हाफमै अभिभावक टोलीले आक्रामक प्रदर्शन गर्दै ४ गोल गरेको थियो। शिक्षक टोलीले एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा खेल अभिभावकको पक्षमा गएको थियो। दोस्रो हाफमा शिक्षक टोलीले लगातार आक्रमण गरे पनि अभिभावक टोलीको बलियो रक्षापंक्तिलाई भेद्न सकेन। इन्टर हाउस फुट्सल प्रतियोगिताको फाइनलको अवसरमा आ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ५७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र नगरपालिकाद्वारा माध्यमिक बिद्यालय स्तरिय कबिता प्रतियोगिता सम्पन्न

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ । आईतवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चतराधाम स्थित श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयको प्राङ्गनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि भएको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । प्रतियोगितामा कोशी माध्यमिक ब

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १,१५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट गैरकानुनी रूपमा नेपाल छिर्दै गरेका बंगलादेशी नागरिक नियन्त्रणमा

    झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित मेची खोलाको बाटो हुँदै भारतबाट नेपालतर्फ गैरकानुनी रूपमा प्रवेश गरिरहेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो। बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मनोहरपुर–३६३० निवासी सैफुल इस्लाम वैध राहदानी बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभि

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • १८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नास्ट कलेज धरानद्वारा कक्षा ११ का वद्यिार्थीलाई अभमिुखीकरण सम्पन्न

    धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु। यस कलेजबाट अध्ययन गरेका वद्यिार

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ७७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'ब्रेन ब्याटल' सिजन- १ भब्यरुपमा सम्पन्न

    धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।  प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ७९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजका साइन्स विद्यार्थीको बेतना सिमसार अध्ययन भ्रमण

    धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्वबारे प्रत्यक्ष अध्ययन गराइएको थियो।   कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए। उनले भ्रमणपछि विद्यार्थीहरूले अ

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ७९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फा एकेडेमी धरानद्वारा खेलाडीहरूलाई खेलकुद सामग्री वितरण

    धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्दै युवा फुटबल खेलाडीहरूको मनोबल बढाएको छ। एकेडेमीको सभाहलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी खेलाडीहरूलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो। एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सुनसरी जिल्ला फुटबल संघका अध्यक

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ४५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा चेतनामूलक कार्यक्रम सम्पन्न

    इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आर्ट एन्ड लिटरेचर क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कविता, कथा, निबन्ध तथा प्रेरणादायी भनाइहरू प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले सिर्जनात्मक प्रस्तुतीमार्फत बालअधिकारको संरक्षण र बालश्रम अन्त्यको आवश्यकताबारे सन्देश दिएका थिए। कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष दृष्टि सिग्देलले गरेकी थिइन् भने श्रेजा गौतम र मिनाक्षी अधिकारीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्र

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रामधुनीका मेयरको विरुद्ध आएको समाचार प्रति गंभीरध्यानाकर्षण,भ्रममा नपर्न नगरवासीमा अपिल

    धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकरलाल चौधरीको विषयमा सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आएको समाचारप्रति नगरपालिकाको नगरप्रमुख सचिवालयले गंभीर ध्यानआकर्षण भएको जनाएको छ । सचिवालयले विज्ञप्ती जारी गरेर मेयर चौधरीले ब्यक्तिगत प्रायोजनको लागि रामधुनीनगरपालकाको रकम होटल खर्च तथा भ्रमण खर्च लगायतको खर्चहरु नगरपालिकाबाट भुत्तानप् गराई अनियमितता गरेको समाचार प्रति आपत्ती जनाउँदै गंभीर ध्यानाकर्षण भएको जनाएको हो । नगर प्रमुखको सचिवालयका परशु लुईटेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“समाचार तथा सामाजिक सञ्जालमा उल्लेख भएका खर्चहरु नगर प्रमुखको निजी खर्चमा नभई नगरपालिकाको तथा न

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १,११५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टी बेलबारी नगर समितिका सचिव सन्तोष तामाङको राजीनामा

    बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका बेलबारी नगर समितिका सचिव सन्तोष तामाङले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्वको एकल निर्णय शैलीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी त्याग्न बाध्य भएको बताएका छन्। कोशीपत्रसँगको कुराकानीमा तामाङले पार्टीभित्र सामूहिक छलफल र निर्णय प्रक्रियाभन्दा नेतृत्वको एकल निर्णय हाबी हुँदै गएको आरोप लगाए। “पार्टी नेतृत्वको एकल निर्णयका कारण मैले सचिव पदबाट राजीनामा दिन बाध्य भएको हुँ,” उनले भने। सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै तामाङले आजको मितिदेखि श्रम संस्कृति पार्टी बेलबारी नगर समितिको सचिव पदबाट अलग भएको जानकारी दि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ३४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved