स्थानीय

    Showing 3,711-3,720 of 5,057 items.
  • बन्दले बोलबम मेला प्रभावित

    धरान/  लिम्बुवानी जनताको स्वतन्त्रता र सर्वभौमिकता गुमेको भन्दै लिम्बुवानजन्य पार्टीहरुले गरेको बन्दका कारण धरानमा समेत प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु बाटामा अलपत्र परेका छन् भने साउनको सोमबार लाग्ने बोलबम समेत प्रभावित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले  साउन २२ गते लाई कालो दिनको सज्ञ दिँदै बन्दको घोषणा गरे । बन्दका कारण साउन महिनाको सोमबार लाग्ने बोलबम मेला प्रभावित भएको छ भने गन्तव्यका हिडेका यात्रुहरु समेत अलपत्र परेका छन् । बन्दले बोलबममा जल चढाएर घर फर्किने तयारीमा रहेका भक्तजनहरु र गन्तव्यमा हिडेका यात्रुहरु स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 1,438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गैरकानुनी कार्य गर्ने जो कोहीलाई कारबाही हुने : मेयर हर्क साम्पाङ

    विजयपुर / धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रहेको रौता कन्ट्रक्सनले गैरकानुनी रुपले कार्य गरेको भेटिएको छ । धरान इटहरीको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि धरान १० का वडाध्यक्ष विवेक राई लगायत कार्यपालिका सदस्य दिनेश गजमेर युवा संघका प्रतिनिधि सहित नेकपा एमाले धरान वन वातावरण विभागका प्रमुख राजकुमार राई (तिलक) उप प्रमुख कुमार भारती,उपभोक्ता हित संम्रक्षण विभाग प्रमुख कमल भट्टराई,युवा सघं नेपाल धरानका उपाध्यक्ष रोगेन्द्र राई सहितको टिम ले स्थलगत अनुगमन गर्दा गैरकानुनी कन्ट्रक्सन चलाएको भेटिए पछि उक्त कार्य बन्द गराएको थियो । रौता कन्टक्सनले अबैधर

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 2,848 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली विभागको ‘ज्ञानदीप’ सार्वजनिक

    धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागले प्रकाशन गरेको अनुसन्धनात्मक जर्नल ‘ज्ञानदीप’ को विमोचन गरिएको छ ।  क्याम्पसकै सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा जर्नल विमोचन गरिएको हो ।  प्राडा गोपालप्रसाद भण्डारी प्रधान सम्पादक र प्राडा रमेश घिमिरे सम्पादक रहेको सो जर्नलमा १३ वटा अनुसन्धानात्मक लेखहरू समेटिएका छन् ।  सो जर्नलमा र्अना सापकोटा, इन्दिरा राई, गुरुप्रसाद पोखरेल, डा टङ्कप्रसाद पन्थ, डा दीपकप्रसाद न्यौपाने, डा प्रेमप्रसाद तिवारी, राजेश विद्रोही, लक्ष्मीकृष्ण श्रेष्ठ र रमेशकुमार श्रेष्ठ, शक्तिराज नेपाल, डा शङ्करप्रसाद गैरे, डा शालिकरा

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 804 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सादा जिवनका उदाहरणीय ब्यक्तित्व: दलु सर

    विजयपुर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान नगर इन्चार्ज जगदिस कुसियैतले दलबहादुर छायाँ (भुजेल) सादा जिवनका उदाहरणीय ब्यक्तित्व भएको बताएका छन् । सादा जीवन र उच्च विचारका नमुनाका रुपमा दलबहादुर छायाँलाई लिन सकिने उनले बताए । शनिबार नेकपा एमाले धरानले दल बहादुर छायाको स्मृतीमा आयोजना गरेको स्मृतीसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । दलबहादुर छाँया नेकपा  एमाले धरानका संस्थाप नेतापनि हुन् । उनलाई धरानको बामपन्थी आन्दोलनका अगुको रुपमा समेत सम्मान गरिदै आएको छ । कुसियैतले छायाँका विषयमा थप प्रष्ट पार्दै भने मिजासिला कुशल, निस्वार्थ भाव, साधारण जिवन शैलि, उच्च विचारका ए

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 840 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान जारी

    धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् । नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् । नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरी ईनरुवानगर प्

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीको मुहान नै फोहाेर, सुद्ध खानेपानीबाट बञ्चित धरानका सर्वसाधारण

    धरान/  केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो । धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै ला

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 1,112 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेगा कलेजले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विधार्थीहरुलाई स्वागत तथा सम्मान

    विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो । कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुला

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 1,166 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सतही पानीमा कोलिफर्म भेटियो

    धरान । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साङपाङ निर्वाचित भए सगै लागि परे । श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साङपाङ । उनले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाल्नु पनि भयो तर पानीको समस्या समाधान भएन । उनले पानी संकलन गरे पनि परिक्षण गरेनन् । धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने भन्दै निर्वाचित भएसगै धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) खोला खोल्सी धाए । उनले धरान आपसपासका भालु खोला, पकुवा खोला, सर्दूखोला, कोकाहा खोला लगायतका खोलाबाट पानी पनि

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 1,126 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुकुम्बासी समस्या समाधानमा १६ नं. वडा समिति

    धरान । धरान उपमहानगरपालिकाभित्र रहेको सुकुम्बासी समस्या नौलो होइन । बर्षौदेखिको हो । सुकुम्बासी समस्या समाधान गर्ने एजेन्डा बोकेर राजनीतिक दलका नेताहरु पटक पटक जनप्रतिनिधि भए तर समाधान कहिल्यै भएन । यसलाई राजनीतिको सिढीको रुपमा प्रयोग गरिरहे । तर धरान उपमहानगरपालिका वडा नं. १६ ले भने वास्तविक सुकुम्बासीको पहिचान गर्ने कामलाई तिब्रता दिएको छ । धरान उपमहानगरपालिकाको जटिल समस्याको रुपमा सुकुम्बासी समस्यालाई लिने गरिएको छ । हरेक चुनावमा यो समस्या सबै राजनीतिक दलको मुख्य एजेन्डामा पर्छ । तर चुनाव जितिसकेपछि यो एजेन्डा ओझेलमा पर्छ, सुकुम्बासीको समस्या ज्युका त्यू रहन्छ । तर अब यसलाई राजनीतिक एजेन्ड

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई वेड सहयोग

    धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको स

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 823 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved