स्थानीय

    Showing ३६१-३७० of ५,३३१ items.
  • यातायात मजदुर संगठन ४७ औं वर्षमा प्रवेश, देश व्यापी रक्तदान

    पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ । संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ । धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा   उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए । कार्यक्रममा प्रम

    • प्रकाशित मितिः असार ९, २०८३
    • १,७२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माग सम्बोधन नभए धरानका निजी विद्यालय बन्द गर्ने प्याप्सन–एनप्याप्सनको चेतावनी

    धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्सन र एन–प्याप्सनले आफ्ना मागहरू सम्बोधन नभए धरानका सम्पूर्ण निजी विद्यालय बन्द गर्नेसम्मको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका प्रतिनिधिहरूले वर्तमान अवस्था यथावत् रहे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विद्यालय बन्दसम्मको निर्णय लिन सकिने बताएका हुन्। पत्रकार सम्मेलनमा प्याप्सन अध्यक्ष दीपक घिमिरे र एन–प्याप्सन अध्यक्ष भगत लिम्बूले आफूहरू आबद्ध विद्यालयले तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए कानुनअनुसारको कारबाही भोग्न तयार रहेको स्पष्ट पारे। साथै, अन्य विद्यालयहरूल

    • प्रकाशित मितिः असार ८, २०८३
    • ९१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेजका ए प्लस ल्याउने १३ विद्यार्थी सम्मानित

    धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा_१२ को नतिजामा ए प्लस  (A+) ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सोमबार कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत सम्मान गरेको छ। कलेजका अनुसार ए प्लस प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेका छन्। सम्मान कार्यक्रममा ए प्लस प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए। अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट

    • प्रकाशित मितिः असार ८, २०८३
    • १,५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर व्यवसायीले बसपार्क सफा गरे

    काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४७ वर्ष पुरा गरेको छ । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको यातायात श्रमिकहरुको देशकै पुरानो संगठन हो । स्थापना दिवसको अवसरमा सोमबार यातायात मजदुर तथा व्यवसायीहरुले संयुक्त रुपमा बसपार्क सरसफाइ गरेको छ । “हाम्रो बसपार्क, स्वच्छ बसपार्क” नाराका संगठनले गोंगवु स्थीत नयाँ बसपार्क सरसफाइ गरेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो । संगठनको आह्वानमा भएको सरसफाइ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँ

    • प्रकाशित मितिः असार ८, २०८३
    • ८८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्त​कोशीबाट १६८ केजी गाँजा बरामद

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ। ​विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो। ​आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। ​बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा

    • प्रकाशित मितिः असार ८, २०८३
    • २१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआइतबार राति करिब ११:१० बजे धरान–१३ निवासी ३२ वर्षीय राजकुमार तामाङ (माकुने) लाई पक्राउ गरेको हो। प्रहरीले तामाङको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा १.२० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • १,०७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसिर २७ गते भित्र नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा लागि परेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै बालमैत्री नीति, कार्यक्रम र सेवाहरू प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य सहित नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाकालागि नगरपालिका लागि परेको हो । यसै संन्दर्भमा आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगरका सूचकहरू बालबालिकाको हित सुनिश्चित गर्न पूरा गर्नुपर्ने मापदण्डहरू मध्य बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक

    • प्रकाशित मितिः असार ७, २०८३
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ब्याडमिन्टन प्रतियोगिताबाट १ लाख ५९ हजार बचत

    धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ। धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो। क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो। आर्थिक संयोजक खगेन्द्रकुम

    • प्रकाशित मितिः असार ७, २०८३
    • ६४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ शिक्षा प्रणालीको नेतृत्व गर्दै नवोदय, कक्षा ९ का विद्यार्थीलाई ऐतिहासिक स्वागत

    धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक संरचनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै धरान १६मा अवस्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूलाइ भव्य स्वागत, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूका लागि यो दिनलाई “ऐतिहासिक मोड” को रूपमा व्याख्या गरे। उनले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को नयाँ संरचनालाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर धरानमै मात्र होइन, सम्भवतः नेपालकै अग्रणी शैक्षिक संस्थ

    • प्रकाशित मितिः असार ७, २०८३
    • १,७४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्घोषणकला तालिम सम्पन्न, महिलाको उल्लेख्य सहभागिता

    धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँच दिने “उद्घोषणकला तथा सञ्चार सीप विकास तालिम” शनिबार रामपुर बजारस्थित सिटी हलमा सम्पन्न भएको छ। करिब ४० जना सहभागी रहेको तालिममा अधिकांश महिला सहभागी थिए। तालिमले सहभागीहरूको बोल्ने कला, सञ्चार क्षमता, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा अशोक कार्की ले तालिममा सहभागी सबैलाई बधाई दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्

    • प्रकाशित मितिः असार ६, २०८३
    • ५४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved