स्थानीय

    Showing 3,151-3,160 of 4,929 items.
  • टिपर आतंक: तीन बर्षमा कोशी प्रदेशमा ५८ जनाको ज्यान गयो

      मोरङ /कोशी प्रदेशमा पछिल्लो समय टिपर आतंक समस्याको रुपमा रहेको छ । टिपरकै कारण तीन बर्ष आठ महिनामै कोशी प्रदेशका विभिन्न ठाउँमा ५८ जनाले ज्यान गुमाइसकेका छन् ।  मोरङको बेलबारी नगरपालिका–१ को पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट शुक्रबार विहान तीन जनाको मृत्यु भएको छ । यस्तै सोही घट्नामा परीे दुई जना घाइते भए थिए । टिपरको ठक्करबाट बोलेरो चालक विर्तामोड नगरपालिका–२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खनालको उपचारको क्रममा मृत्यु भएको हो । मोरङ ट्राफ

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • 782 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा बुधबारबाट दादुरा–रुबेला खोप अभियान सुरु

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दादुरा( रुवेला रोग विरुद्धको खोप अभियान बुधबारवाट सुरु हुने भएको छ । नगरपालिका भित्र रहेका ९ महिना देखि ५ वर्ष मुनी उमेर समुहका २४ हजार बालबालिकाहरुलाई खोप लगाइने छ । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखामार्फत ११ वटा वडामा खोप अभियान संचालन हुनेछ । खोप अभियानमा नगरपालिकाका मातहतका स्वास्थ्यकर्मीहरु, स्वंमसेवकहरुले खोप लगाउने छन् । ११ वटा वडामा १ सय १९ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले बताए । खोपको सञ्चालन , व्यवस्थापन लगाएका बिषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबिच सोमवार पालिका

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा सामुदायिक बहुउदेश्यीयद्बारा कृषकलाई अभिमुखिकरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाले पशुपालन कृषकहरुलाई एक दिने कृषक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । सहकारीले ग्रीन फिड इण्डष्ट्रिज प्रालिसंगको प्राबिधिक सहयोगमा उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । व्यवसायिक रुपमा पशुपालन गरि नियमित दूध उत्पादन गरी बिक्र गर्दै आएका कृषकलाई आहार व्यवस्थापनपशुपालन व्यवस्थापन , मल मुत्र व्यवस्थापन , महामारी रोग , उपचार विधि , कृषि अनुदान लगाएको बिषयमा जानकारी दिइएको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाकि अध्यक्ष सीता भण्डारी पौडेलले बताईन् । एक दिने कृषक अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै

    वराहक्षेत्र/ वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ । वर्षाको बाढीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले प्रत्येक वर्ष कोशीको सतह उच्च हुँदै गइरहेको छ । थुप्रिएको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै गएको हो । पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठुलो भूभागमा फैलिएका साना ठुला नदीलाई समेटेको सप्तकोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो भारतको गङ्गा नदीमा गएर

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न विद्यालयलाई आग्रह

    धरान/ निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाईनै जोखिम कम हुने अध्यक्ष राईले बताउनुभएको हो । शनिबार धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुको भेलामा राईले त्यस्तो बताउनु भएको हो । मजदुरहरुको जीवनचत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्छ अन्यथा कोषमा मजदुरहरुलाई सहभागी

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 1,014 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रमेश फोम्वो पाचौ मि. भिजन उपाधि विजेता

    धरान/ भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले चुमेको छ । धरान १३ स्थित धरान वेन्क्वेट पार्टि प्यालेसमा शनिवार संपन्न मि. भिजन प्रतियोगिताको फाइनल चरणमा तिन जना प्रतिश्पर्धिलाई पछि पार्दै फोम्वोले उपाधि चुमेका हुन ।  फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए ।  उनले उपाधि संगै नगद पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राई घोषित भए ।  उनि ७५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उन

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • 903 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा व्यवसायी

    इलाम/ इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा पर्यटन व्यवसायीहरु निस्किएका छन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मंगलवारबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् । होटेल व्यवसायी संघको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य संघका प्रतिनिधि, राजनैतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

    इटहरी/ इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह चालू आर्थिक वर्षमा निर्माण गरिने भएको उपमहानगरले जनाएको छ । इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको हो । बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको मुक्तिघाट किनारमा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । विपन्न तथा गरिबहरूलाई दाउरा किन्न महङ्गो पर्ने र शव जल्नका लागि समय धेरै लाग्ने भएकाले विद्युतीय दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नामाकरण दिनमा पहिचानवादीको विरोध प्रदर्शन

    धरान/  पहिचानवादीहरुले कोशी प्रदेशको नामाकरण भएको दिनलाई अध्यारो दिन भन्दै विहिबार विरोध प्रदर्शन गरेका छन् । प्रदेशको नामकरण भएको एक वर्ष पुरा भएको दिन विरोध स्वरुप प्रदेशका सबै जिल्ला र काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आबद्ध जातीय संंस्थाहरुले सहभागिता जनाएका थिए । प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए । प्रदेशसभाले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो ।

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो :आज एलिना चौहानको प्रस्तुति

    धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० कोसातौं दिन आज चर्चित गायिका एलिना चौहानले प्रस्तुति गर्ने भएकी छन् । फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका एलिनाले आज  ‘‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  एलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीति

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved