स्थानीय

    Showing 2,801-2,810 of 5,054 items.
  • इटहरीमा “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामुल्यक कार्यक्रम सम्पन्न

    इटहरी/ ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नृत्य निर्देशक संघ, सुनसरीको उदघोषण तालिम सम्पन्न

    धरान/ नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख आतिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो। सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई ९सुमित्रा०ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्। नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि उक्त उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थीत गरिमा डान्स सेन्टरको सभ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गहना चोरी गरि फरार रहेको मानिस गहना सहित पक्राउ

    वराहक्षेत्र/चाँदिका गहना चोरी गरि फरार रहेका प्रविण राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रकाउ गरेको छ । ललितपुरबाट चोरी गरि फरार रहेका २६ बर्षिय राईलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ गौरीटोल स्थित आफ्नै घरबाट बिहिबार बेलुका प्रकाउ गरेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रमुख प्रहरी निरिक्षक बिकाश राईका अनुसार प्रविण राई ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका मङ्गलबजार स्थित रहेको लक्ष्मण संकरको चाँदीको पसलबाट एक महिना अगाडि चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार रहेका थिए । प्रविण राईले आफुले काम गर्दै आएको पसलबाट चाँदी र चाँदील

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ : सभामुख बिष्ट

    विराटनगर/ कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।  नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।  आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाजनिर्माण गर्नु हामी सबैको दायित्व भएको उनले जा

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरमा (बिहबिार)दिनभर तनाब,पेचिलो बन्दै आन्दोलन(भिडियो सहित)

    धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् । दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानीको महसुल बृद्धि विरुद्धको आन्दोलन झन झन सशक्त बन्दै

    धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् । दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजकी मेरिना व्यवस्थापन संकायमा धरान प्रथम

    धरान । भखरै प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार युएन नवोदय कलेज धरानका विद्यार्थी  धरान प्रथम भएको दाबी गरिएको छ । व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो । हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरानकै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताए । उनले भने,‘अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएकोले हाम्रो कलेजको विद्यार्थी श्रेष्ठ नै उत्कृष्ट हो भन्ने हाम्रो दा

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी मुल्य बृद्धिको आन्दोलन दलहरुले ताला खोले, अब धरान उपमहानगरमा धर्ना

    धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषण परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिक दलहरुले खानेपानी बोर्डमा लगाएको बुधबार ताला ४ दिन पछि खोलेका छन् । बोर्ड अध्यक्षको कार्यकक्ष ,निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५,१६ को बिल काउन्टरको ताला आन्दोलनरत दलहरुले ताला लगाएका थिए । नेकपा एमले धरानका अध्यक्ष हर्कजंग एभेङले खानेपानी महसुल बृद्धिको आन्दोलन शुल्क वृद्धिकको मुल्य फिर्ता नभए सम्म जारी रहने बताए । आन्दोलनले निष्कर्षको रुप नलिए सम्म निरन्तर नै रहने र निर्णायक तह सम्म पुर्याउने उनको भनाई छ । उनले भने,‘ स्वघोषित बोर्डका अबैधानिक अध्यक्षले फेरि जनतालाई मासिक रु

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज बराह भगवानको बर्थडे,बराहक्षेत्रमा धुमधामसँग मनाइयो

    वराहक्षेत्र/ विश्वकै चारधाममध्ये नेपालकोसुनसरी स्थित बराहक्षेत्रमा रहेको तीर्थ स्थल बराहक्षेत्र मन्दिरमा बराह भगवानकाे जन्मोत्सव पुजा आराधना गरि मनाइएको छ। बुधबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मो त्सववराह भगवान् विराजमान नुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशे यदि पूजा अर्चना गरी मनाइएको हो श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ। वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो । भने आज जयन्तीको दिन मङल यात्रा

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको पूर्वीनाकामा उच्च सर्तकता

    झापा/ बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो । बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ । बोर्डर आउट पोस्टहरूमा सम

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved