धरान/ सुनसरीको धरानमा नेवार समुदायले हरेक बर्ष मनाउने यःमरी उत्सव यो बर्ष पनि हुने भएको छ । सांस्कृतिक परिकारको पर्व योमरी पुन्ही ३ दिन सांस्कृतिक प्रदर्शन सहित मनाइने भएको उत्सव नेवाः पासा खलको धरान उपमहानगर समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मङ्सिर २९ देखि पुस १ गते सम्म ३ दिन धरान–३ स्थित गल्ली टोलमा मनाइने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । उत्सवमा २ सय जना सांस्कृतिक कलाकारहरूले धिमे नृत्य प्रदर्शन गर्नेछन् । आयोजक समितिका संयोजक अमृत श्रेष्ठ अचार्जुले भने “यःमरी खानाको परिकार मात्र नभएर नेवार जातिको महत्त्वपूर्ण सांस्कृतिक चाड पनि भएकोले यसको संरक्
धरान/किराँत समुदायको मंसीरे साकेला उधौली आउँदैछ । बैशाखे पुर्णिमादेखि साकेल उभौली सुरु हुने गर्दछ भने मंसीरे पुर्णिमादेखि साकेला उधौली सुरु हुने गर्दछ । यो किराँतहरुको महान चाड नै हो । किराँतीहरुले यो चाडलाई सामुहिक रुपमा देश विदेशमा धुमधाँमसँग मनाउने गर्दछन् । किरातहरुको सँस्कार,सँस्कृतिसँगै पहिचानसँग पनि सोकला उभौली र उधौली जोडिएको छ ।हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार मसिंर पूर्णिमादिन देखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्
धरान।पछिल्लो समय सामुदायिक बनलाई उद्यमशीलता तर्फ लैजानु पर्ने वहस शुरु भईरहेको अवस्थामा सुनसरीको पानबारी सामुदायिक वन उपभोक्ता समुह धरान ६ ले बाख्रा पालन लाई पनि प्राथमिकतामा राखेको छ। वनको अतिरिक्त आम्दानी बढाउन र उपभोक्तालाई उत्प्रेरणा जगाउनको लागि उक्त वनले डेढ बर्ष अघिदेखि वन कार्यालयमा नै बाख्रा पालन गर्दै आएको छ । करिब एक दर्जनभन्दा बढी जमुनापारी लगायत उन्नत जातका बाख्राहरु पालन गरेको वन उपभोक्ता समितीका अध्यक्ष भुपाल राईले बताए । उनका अनुसार वन कार्यालय हाताभित्र हेरालु नै राखेर बाख्रा पालन शुरु गरेको हो ।बाख्रा पालन मार्फत सामुदायिक वनले आम्दानी समेत गर्न सुरु गरेको छ। विहीबार
धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२५’ को तयारी सुरु भएको छ । विगत ४ बर्षदेखि निरन्तर हरेक बर्ष हुँदैं आएको उक्त प्रतियोगिताको बारेमा विहीबार धरानमा आयोजक फत्लाङलुङ मिडिया हाउस प्रालीले जानकारी दिएको हो । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन नृत्य र वाककला प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पाँचौ संस्करणको तयारी शुरु भएको जनाएको छ । आयोजकका कार्यक्रम संयोजक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउँदै अडिसन एसईई सकिए पछि शुरु हुने भएको हो। भिडियो : पत्रकार सम्मेलनमा आयोजक सं
फायल तस्बीर धरान । धरानका सम्पूर्ण राजनीतिक दलहरुले स्थानीय सरकार प्रमुख र सन्चाकर्मीवीचको सम्बन्ध सुमधुर सम्बन्ध कायम गरि धरानको समग्र विकास र समृद्धिमा सामुहिक सन्देश प्रवाह गर्न अनुरोध गरेको छ । दलीय नेतृत्वले संयुक्त रुपमा विज्ञप्ती जारी गरि उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा धरानको समग्र विकास र समृद्धिको लागि नेपाल पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्दै स्थानीय सरकारका प्रमुख अघि बढ्न पनि उल्लेख छ । पछिल्लो समय पत्रकारले लेखेको समाचारको विषयमा विभिन्न धाकधम्की एवम् गाली र अपशव्दहरु प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले दिएको अधिकार भएकाले निष्पक्ष समाचा
धरान/ व्यापार व्यवसाय धरासायी बन्दै गएको धरानमा बिजनेस एक्सपो हुने भएको छ । धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा दिने उद्धेश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने आयोजक नेपाल उद्योग व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष समेत रहेका शिवराज श्रेष्ठका अनुसार धरान १६ स्थित रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना हुनेछ । एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश ग
काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो । कमिटीका सदस्यहरुमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेकाछन् । कमिटीको सल्लाहकारहरुमा कविराज थापा, ठेटबहादुर क
धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क साम्पाङका समर्थकले फेरी ज्यानको धम्की दिएको छ । खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित गरेका गोपाल दाहाललाई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थकले ‘ज्यान’को धम्की दिएपछि नेपाल पत्रकार महासङ्घले मङ्गलवार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।प्रमुख साम्पाङले समाचारको विषयमा पत्रकार दाहाल र पत्रकार महासङ्घका सभापति जनकऋषि राईलाई धम्कीपूर्ण भाषामा गाली गलौज गरेपछि सुनसरीका पत्रकार आन्दोलित छन् । उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने ग
धरान/ नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई धरान–१२ स्थित एम्स एकेडेमी कक्षा–१२ का बिद्यार्थीले स्वागत गरेका छन् । त्यहाँ गत सालमा भर्ना भई दोश्रो बर्षमा अध्ययन गर्ने कक्षा–१२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन् । स्वागत कार्यक्रम धरान १५ स्थित शिक्षा माविको सदन सभा हलमा भएको हो । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी नेट्वर्क प्रा.लि. का कार्यकाी निर्देशक सिइओ सुरेन्द्र घिमिरेले प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउँदै स्वदेशमा नै अध्ययन गर्न उत्पे्ररणा जगाएका थिए । कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सन्तोष कोइराला, म्यानेजमेन्ट कोअर्डिनेटर
धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्