धरानमा बिजनेस एक्सपो माघमा हुने

  • मंसिर २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ व्यापार व्यवसाय धरासायी बन्दै गएको धरानमा बिजनेस एक्सपो हुने भएको छ ।

धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा दिने उद्धेश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने आयोजक नेपाल उद्योग व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष समेत रहेका शिवराज श्रेष्ठका अनुसार धरान १६ स्थित रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना हुनेछ ।

एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

धरानको पर्यटनमा थप सहयोग पुर्याउनको लागि प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ भने एक्पोमा तीन सय ५० प्रदर्शनी कक्ष राखिने जनाइएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved