स्थानीय

    Showing 1,981-1,990 of 5,050 items.
  • धरानको युएन-नवोदय कलेजमा फुड फेस्टिबल मेला, विद्यार्थीका परिकार चाख्दै पाहुना

    धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्। फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्। फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 1,054 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नं. ९ तेस्रो स्थानमा, बराहक्षेत्र मेयर लिग कपको उपाधि भिडन्त बुधबार

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ। वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आत्मविश्वासी

    विराटनगर/ विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ । थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले न

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा प्रहरीको फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान

    इटहरी/लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला सीमाको कारण मौलाउँदै मानव बेचबिखन

    इलाम/ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनमा उल्लेखित कसुर मध्ये दफा ३ र ४ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा उल्लेखित कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १५ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा निश्चित अवधिको कैद, जरिवाना तथा कैदको सजाय हुने व्यवस्था छ । तर पनि मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा महिला र बालबालिकालाई भारतीय कोठी र खाडी मुलुकमा लैजाने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेका हुन ।खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

    विराटनगर/  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु, गर्भवती महिलालाई सहज

    धरान/  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु भएको छ। नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ। यसअघि भिडियो एक्स-रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको छ। उक्त भिडियो एक्स-रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स-रे मेसिन प्रदान गरेका हुन्। अस्पतालले अनमी स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

    विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेकाे जरा अभियानमा अग्रजकाे सदस्यता नवीकरण अभियान

    धरान / बाम आन्दोलनका ऐतिहासिक केन्द्रहरूमध्ये एक बलाहामा नेकपा (एमाले) को सदस्यता नवीकरण अभियानलाई तिव्रता दिइएको छ। यसै क्रममा, ८० वर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेल र ९२ वर्षीय वरिष्ठ नेता भवानी पोखरेलले आफ्नो सदस्यता नवीकरण गर्नुभएको छ। नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले सञ्चालन गरेको वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँहरूले सदस्यता नवीकरण गर्नुभएको हो। त्यस्तै, ७८ वर्षीय अच्युत खतिवडा, ७४ वर्षीय बुद्धकुमार नेपाल, ७३ वर्षीय गणेश निरौला, ७० वर्षीय मननारायण श्रेष्ठलगायत अग्रजहरूले पनि आफ्नो सदस्यता नवीकरण गरेका छन्। नवीन सदस्यताका रूपमा ३० वर्षीय सबिस पोखर

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved