मनोरञ्जन

    Showing 301-310 of 516 items.
  • गजुरमुखी धाममा पुर्णिमा मेला शुरु

    इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिउँदे पर्यटक चरा नेपाल आउने थाले

    सुनसरी/  जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको छ । वि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले १४ नम्बर वडाको चियापान कार्यक्रम सप्पन्न

    धरान/  नेकपा एमाले धरान १४ नम्बर वडा कमिटीले तिहार छठ लगाएतका पर्वहरुको अवसर पारेर शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले कि केन्द्रिय सदस्य मन्जु भन्डारिले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका साँस्कृतिक पर्बहरु रास्टिय चाड भएको बताइन् । नेकपा एमाले नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न लागि परेको बताइन । उनले अब एमालेका हरेक नेता कार्यकर्ता आर्थिक ,सामाजिक तथा संास्कृतिक पक्षलाई बलियो बनाउन लागिपर्नु पर्ने बताइन । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टं

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो पटक पानी शुल्के प्रतियोगिता चतरामा

    धरान/  बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् । सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन । तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ । नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्त

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कंचनले ल्याए ‘यो मौसम बैमानी’ भाग २

    धरान/  गायक, संगीतकार, लेखक र मोडल समेत रहेका कन्चन थलङ र चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा उदाईरहेकी धराने नायिका रेखा लिम्बुद्धारा अभिनित म्युजिक भिडियो ‘चिसो चिसो छ मौसम’ बोलको भाग २ म्युजिक भिडियो सार्वजनिक भएको छ । भाग १ सार्वजनिक भएको करिब ४ बर्षपछि पुनः ‘चिसो चिसो मौसम’ भाग २ कै रुपमा म्युजिक भिडियो सार्वजनिक गरी बजारमा ल्याइएको हो । चार बर्ष अघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा रहेको चिसो चिसो मौसम बोलको गीत सार्वजनिक भएसंगै सोही भर्सनको ‘यो मौसम बैमानी’ बोलको नयाँ गीत संगै म्युजिक भिडियो सार्बजनिक गरिएको हो । निर्देशक सान थापाको निर्दे

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 800 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको तिहारमा स्थानीय फूल पर्याप्त

    धरान/  यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थारु चलचित्र सजनी तोहर बिनको प्रिमियर सो मा दर्शक भरिभराउ

    सुनसरी/ बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को प्रिमियर सो प्रदर्शन भएको छ । बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्य तथा मा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए । यो फिल्मले गाउँ घर नगरमा घटि रहे

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

    धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्स

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी २ का कलाकारहरु मेरिल्याण्डमा

    विराटनगर/  विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ ग

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मुनामदन’ मञ्चनको समय चार दिन थपियो

    विराटनगर/  महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कार

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved