खेलकुद

    Showing 51-60 of 650 items.
  • चेस पजल सोल्भिङमा २१ खेलाडीको कडा प्रतिस्पर्धा

    काठमाडौं/ देशमै पहिलोपटक आयोजित चेस पजल सोल्भिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले सहभागिता जनाए। वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित यो रेटेड प्रतियोगितामा अत्यन्त अनुभवी खेलाडीका लागि तोकिएको क्याटगोरी–१ मा सहभागिता भएन। कम अनुभवी खेलाडीका लागि क्याटगोरी–२ तथा १३ वर्षमुनिका खेलाडीका लागि क्याटगोरी–३ मा भने चार घन्टासम्म बसेर डब्लुएफसीसीबाट पठाइएका चेस पजल सोल्भ गराइएको थियो। क्याटगोरी–२ मा १२ र क्याटगोरी–३ मा ६ व

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबलको उपाधि धरान मेघालाई

    धरान/  उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ। आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए। विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रत

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा बास्केटबल : मेघा ‘ए’–‘बी’, हिमशिखर र सुनाखरी सेमिफाइनलमा

    धरान/ स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलबाट मेघा ‘ए’, मेघा ‘बी’, हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सह–आयोजक संस्थाका रूपमा रहेको छ। बिहीबार सम्पन्न खेलमा मेघा ‘बी’

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो संस्करणको अन्तराष्ट्रिय स्तरको बक्सिङ धरानमा हुँदै

    धरान/ अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते धरानमा आयोजना हुँदैछ ।  धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर धरान फाइटनाइट प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । देशभरीबाट १४ जना खेलाडीहरु सहभागी हुने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगितामा प्रथम हुनु भएका धराने बक्सर सिंहवीर लिम्बू सहित १४ बक्सरहरु रिङमा उतार्न लागिएको पत्रकार सम्मेलनमा संघका सचिव महेश आले मगरले जानकारी गराउनुभयो ।  माघ २३ गते शुत्रबार धरान १५ स्थित किरात याक्थुङचुम्लुङमा साँझ ४ बजेदेखि सुरुहुने

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युएन नवाेदय कलेजको खेलकुद महोत्सव सुरु

    धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ। खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ। होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्ब

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मंगलबारदेखि धरानमा मेघा रेवाहाङ मेमोरियल अन्डर–१८ बास्केटबल, सम्पूर्ण तयारी पूरा

    धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ। प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कल

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप माघ २२ देखि धरानमा, १० टोलीबीच भिडन्त

    धरान/ धरानको प्रतिष्ठित फुटबल प्रतियोगिता २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आगामी माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुनेछ। आयोजक धरान फुटबल क्लबले बिहीबार धरान–१५ स्थित होटल मेरिकेनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। यस वर्षदेखि प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जुन अघिल्ला संस्करणमा ८ टिममा सीमित थियो। धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा नेपाल, भारत र भुटानका चर्चित क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टिमहरूमा एनआरटी क्लब (काठमाडौं), चर्च ब्

    • प्रकाशित मितिः माघ १, २०८२
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता हुने

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टि -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टि (द्दण् क्रिकेट प्रतियोगिता बुधवारबाट हुनेछ । वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए । प्रतियोगिताको बारे मङलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपि

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा माघ ६ देखि मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

    धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलम्बर संवत ५०८६ स्वागतमा ‘यलम्बर कप’ : सुनसरीभर खेलकुद महोत्सव

    धरान/  किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ। नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए। &l

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved