धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, ध्।रान आर्दशले पूर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । हिसान स्पोर्टस मिट अन्तर्गत विहिवारदेखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर
धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प
धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् । त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठा
धरान । १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेका छन ।मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउरालि चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्वु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए । सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्लि पव्लिक र हिविकस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।दिल्लि पव्लिकले विष्णु स्कुललाई २–० र हिविकस स्कुलले नोवेल स्कुललाई ५–० गोल अ
विजयपुर/ नेपाल खाध प्रविधि विधार्थी संघले धरानको आयो्जनामा कार्तिक २१ देखि नेप्सा कप फुटबल प्रतियोगिता शुरु भएको छ । कार्तिक २५ गते सम्पन्न हुने राष्ट्रीय स्तर अन्तर कलेज नेप्सा कप फुटबल प्रतियोगितामा नेपालभरि खाद्य प्रविधि शंकाय पढाइ हुने कलेजहरुको सहभागिता रहेको छ । यस संस्थाको स्थापना २०४७ सालमा स्थापना भएको हो यस संस्थाले विगत लामोसमय देखि खाद्य प्रविका अध्यनरत विधार्थीहरुको हक हितमा लागि काम गर्दे आएको नेप्साका कार्यवाहक सभापति जनक दाहालले बताए छन् । विगतका बर्षहरुमा जस्तै यस प्रतियोगितामा नेपाल भरीका खाद्य प्रविधि संकायमा पढाई हुने कलेजहरु मात्र सहभागी रहेका छन् । नेप्सा कप फ
धरान/ धरानका अबतारले शारीरिक सुगठनमा जित हात पार्दै प्रदेश १ लाइ तेस्रो स्वर्ण पदक दिन सफल भएका छन् ।पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश १ लाई उनले शारीरिक सुगठनको तर्फबा तेस्रो स्वर्ण थप्न सफल भएका हुन् । यसअघि पौडी र सफ्ट टेनिसमा प्रदेश १ ले एक÷एक स्वर्ण पदक पाएको छ । शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् । श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत विजेता हुन् ।
धरान । धरानमा धरान स्नुकर च्याम्पियन २०७९ को विहीबार उद्घाटन गरिएको छ । धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उदघाटनसँगै युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको विहीबार उद्घाटन गरिएको हो । धरान ५ न. वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिदै प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानि भुजेल विजयी भएका छन् । खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्वु र नानि भुजेलले युनिस राई पराजित गर्दै उपाधिका लागि अघि वढेका छन । । प्रतियोगिताका विजेताले नगद ३० हजार,
धरान । नवौ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएकी छन । राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निः शुल्क रुपमा प्रयोग गर्न सहयोग गरेकी हुन । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकी झुना राईले बताइन् । । सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल
धरान । प्रदेश १ महिला पुरुष बास्केटवल खेलाडी र जुडो खेलाडि छनौट प्रतियोगताका लागि प्रदेश १ खेलकुद वोर्डका सदस्यसचिव हंसराज वाग्लेले आइतवार धरान १६ धरान रंगशाला स्थित इन्डोर कर्भडहल अवलोकन गरेका छन । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा आउने क्रममा आइतवार उनले अवलोकन गरेका हुन । वर्षायामको वेला प्रतियोगिता आयोजनाको लागि इन्डोर कोर्ट उपयुक्त हुने वताउदै प्रदेश १ बास्केटवल र जुडो खेलाडी छनौट प्रतियोगिताको लागि आवश्यक तयारी सुरु गर्न सुनसरी खेलकुद विकास समितिलाई निर्देशन समेत दिएका छन । नेपालमा नै बास्केटवल खेल धरानबाट सुरु भएको बास्केटवल खेलका दिग्गजहरुले वताउदै आएका छन् । वास्केटवल खेल
धरान । होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा प्रवेश गरेका छन । धरान १६ को कर्भडहलमा भएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाइ ५२–२१, चिल्ड्रेन एकेडेमीले के के स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाइ २१–१४ र टावर टेम्पलले सियोन स्कुललाइ २५–१६ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७–६