खेलकुद

    Showing 201-210 of 650 items.
  • धरानमा कोशी प्रदेश प्रिमियर लिग धरानमा सुरु

    धरान । कोशी प्रदेश प्रिमियर लिग फुटबल सोमबारबाट धरानमा सुरु भएको छ ।धरान रगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै आ–आफ्नो समहुको शिर्ष स्थानमा उक्लिएका छन् । पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अक सहित समुह बीको शिर्ष स्थानमा रहेको छ । गाईघाटको जितको लागी प्रविन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रविन राईले नगद ५ हजार सहित ट्रफि हात पारे । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबला

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो यले दोङ बास्केटवल प्रतियोगितामा ३० टिम सहभागि

    धरान/ किरात नया वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएको छ । धरान बास्केटवल संघको अयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रवार आयोजना हुने एक दिने प्रतियोगितामा महिला ७ टिम र पुरुष २३ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा धरान, तरहरा, मोरङ, झापा लगायत जिल्ला तथा धरान आसपास क्षेत्रका बास्केटवल टिमले सहभागिता जनएको छ । प्रतियोगिताको खेल तालिका सहभागि टिमको उपस्थित प्रतिनिधिहरुको उपस्थितिमा आइतवार किरात राई यायोक्खा सुनसरीको सभाहलमा तयार पारिएक

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा तेस्रो मेयर लिग फागुन ७ गते देखि

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा फागुन ७ गतेबाट तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लिग फर्म्याटमा आयोजना गरिने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार , उपविजेताले १ लाख १ हजार , तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको ३ पटक विजेता हुने टोलीले सुन्दर चाँदीको सुन्दर ट्रफी आफ्नो स्वामित्वमा पार्नेछ । प्रतियोगिताको विजेताले चाँदीको स

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिग फुटबल भाेलिदेखि  धरानमा

    धरान/ कोशी प्रदेश फुटबल एशोसिएसनको आयोजनामा कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता हुने भएको छ । धरान रंगशालमा यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन टिमहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय लिगकालागी छनौट प्रतियोगिता ‘अन्तर प्रादेशिक लिग’ खेल्ने अवसर प्राप्त गर्ने कोशी प्रदेश फुटबल एशोसिएसनका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रिमियर लिगमा सहभागी ११ टिमलाई ४ समुहमा विभाजन गरी प्रतिष्पर्धा गराइने भएको छ । जसमा समुह ‘ए’मा लोहरुङ फुटबल क्लब संखुवा

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 954 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकपको उपाधीमा एनआरटीको ह्याट्रिक

    धरान/२५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याट्रिकगरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो। एनआरटीले१० औंसंस्करण र २४ औंसंस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो। उपाधीसँगै एनआरटीले नगद१० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ। प्रतिष्पर्धात्मक खेलमा अग्रता उदाहरणे चर्चब्वाइजले लिएको थियो। खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाईकप्तान अनन्त तामांगले हेड गोल गरेका थिए। गोल खाएको तीन मिनेट नबित्दै

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 1,007 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढा सुब्बा गोल्डकपमा आजदेखि पार्किङ शुल्क नलाग्ने

    धरान/ २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको छ। सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्‌नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्य

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलेदोङमा ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल

    बिकास चाम्लिङ राईधरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केट

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एनआरटी केफसीको भिडन्त,आखिर कस्ले जित्यो(हेर्नुहोस् त)

    धरान । साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रो

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बामा भुटान सेमिफाइनलमा छिर्यो

    धरान । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो ह

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 782 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढाशुव्वामा धरान आउट,खार्साङ इन

    बुधरान । धरानमा जारीे  अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेल

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved