भिडियो

    Showing 11-20 of 21 items.
  • कृषिनै उत्तम विकल्प : सामाजिक विकाश राज्यमन्त्री गजमेर (भिडियो सहित)

    धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 3,291 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संस्कार लागु गनुपर्छ : प्रजिअ पोखरेल (भिडियो सहित)

    धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ । बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 2,922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डायलासिस गरेका व्यक्तिमा कोरोना देखिए पछि, संक्रमितको सम्पर्कमा रहेका स्टाफ नर्सहरु चिन्तित ( भिडियो सहित)

    धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • 5,490 पटक पढिएको
    • " दिनेश गजमेर"
  • उच्च जोखिममा सेवा दिदै वीपीका स्टाफ नर्स (भिडियो सहित )

    धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 2,540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो बिमलाको “चट्ट कपाल कोरी” बोलको तिज गित (भिडियो सहित )

    इटहरी । आधा दर्जन बढी गतिमा स्वर दिइसकेकी पुर्वको चर्चित गयिकाको रुपमा चिनिदै आएका ईटहरीकी गयिका बिमला गुरुङको तिजको नयाँ गित सार्वजनिक भएको छ । उनको “चट्ट कपाल कोरी” बोलको नयाँ तिजको गित हालसालै सार्वजनिक भएको हो । अहिले तिजको गितमा बिकृति बढ्दै गएको र तिज नेपाली नारीहरुको महानचाडको महत्तव हराउन नदिन यो गित सार्वजनिक गरिएको गायिका गुरुङले बताईन् । नरेश खड्काको शब्दमा रहेको गीतमा कुन्दन राईले संगीत भरेका छन् । दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।  

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 3,475 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर खनालद्वारा कोशी नदीको अवलोकन, सतर्कता अपनाउन निर्देशन( भिडियो सहित)

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सप्तकोशी नदीको स्थलगत अनुगमन गरेका छन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा छन् । सोमबार सुनसरीका प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुले समेत कोशी नदीको अवस्था बारे स्थलगत अवलोकन गरेका छन् । भारतीय जल संशाधन विभागका कर्मचारीहरु समेत अनुगमनका क्रममा उपस्थित रहेको नगरपालिका स्रोतले जनाएको छ । सोमबार बिहान ९ बजेसम्म सप्तकोशी नदीको वहाव ३ लाख ४४ हजार ९ सय ९० क्युसेक पुगेको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक (भिडियो सहित)

     धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ । गीतको अडियो केहि समय अ

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,712 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • दिवेस अमेरिकन आइडलको उत्कृष्ट १० मा

    काठमाडौं। नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्‍ट १० मा पर्न सफल भएका छन्। उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्। हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए। उनको प्रस्तुतिलाई निर्णायकले 'तिम्रो लजालुपन नै तिम्रो गोप्य हतियार' भएको संज्ञा दिएका थिए। कोरोना भाइरसको संक्रमणको जोखिमका त्रासका कारण उनले घरबाटै प्रस्तुति दिएका थिए। ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका दिवेश यसअघि उत्कृष्‍ट २० मा थिए। उत्कृष्‍ट १० मा पुगेको खुशीमा दिवेशले सामाजिक सञ्जाल मार्फत् भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,185 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रेन्डिङ १ मा चलचित्र 'झ्यानाकुटी'

    JHYANAKUTI || New Nepali Full Movie 2020/2077 || Ft. Saugat Malla & Benisha Hamal   Aalu Production Presents!   New Nepali Movie: Jhyanakuti   Cast: Saugat Malla, Benisha Hamal, Puskar Gurung, Astal Gurung, Sumi Moktan, Jeevan Bhattrai   Writer: Pradeep Bhardwaj   Asst. Director: Asish Luitel   Production Designer: Rajesh Acharya   VFX: Manoj Shrestha   Music: Sanish Sunuwar, Bikash Chaudhary   Lyrics: Sanish Sunuwar, Pradip Bhardwaj   Background Score: Kiran Tuladhar   Sound Design and Mixing: Uttam Ne

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,378 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनसेलको सलाम छ तपाईंलाई

    कोरोना संक्रमणको विषम परिस्थितिमा समाजमा अग्रपंक्तिमा रहेर खट्ने सम्पूर्ण व्यक्तित्वलाई समर्पण गर्दै एनसेलले सलाम छ तपाईंलाई बोलको गीत सार्वजनिक गरेको छ । म्याक्स लेजेन्सको रचना, जेम्स प्रधानको संगीत र शिव परियारको स्वरमा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 2,559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved