भिडियो

    Showing 1-10 of 21 items.
  • एसइई दिएर बसेका विद्यार्थीले ब्रिज कोष किन गर्नु आवश्यक छ?

    धरान/ एसईई दिएर बसेका विद्यार्थीहरुको लागि अहिले खाली समय हो । यो समयलाई सदुपयोग गर्दै जाने हो भने अब परीक्षाको रिजल्ट आएपछि विद्यार्थीहरुलाई कलेज अध्ययन गर्न सहज हुने गर्दछ । यसकारण विद्यार्थीहरुको खाली समयको सदुपयोग र आगामी दिनमा आफुले चाहेको विषयमा अध्ययन गर्न सजिलो बनाउन बिद्यार्थीहरुले ब्रिज कोर्षको आवस्यक हुने गर्दछ । जुन विद्यार्थीलाई पुलको माध्यम बन्ने गर्दछ । यसैले कोशीपत्र दैनिकले स्टार वल्र्ड एकाडेमी धरानका सन्चालक शौरभ सञ्जेललाई एसईई दिएर बसेका बिद्यार्थीहरुले ब्रिज कोष किन आवस्यक छ भनेर सोधेका छौ । प्रस्तुत छ,कुराकानी:

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 1,697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिक्किम सरकार कोशीसँग सहकार्य गर्न तयार छ (भिडियो सहित)

    धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 1,759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–लेउती सुरुङ मार्ग के हुन्छ ? (भिडियो अन्तरबार्ता )

    धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 3,104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुक प्रेस काउन्सिलको निगरानीमा

    काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ । सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्या

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 1,351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फलामसिंहबाट महागुरु फाल्गुनन्द कसरी भए ?

    धरान/ सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ अभियान्ताहरुले दुखेसो गरेका छन् । हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आरोप लगाएका छन् । अभियान्ता डम्बर कुमार तम्बापोले संघीय सरकारले किराँत समुदायको लागि मात्रै भनेर विदा दिने गरेको छ,प्रेम र अहिंसाका अनुयायी प्रतीक रुपमा राष्ट्रिय रुपमा नै स्वीकार गरि सकेको अवस्थामा पुरै राष्ट्रिय वि

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 1,729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

    मोरङ / कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघको दोस्रो साताबाट माघ १९ गतेबाट शुरु हुन लागेको सीउनआई कोशी एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी माघ २८ गतेसम्म सञ्चालन हुन लागेको एक्सोको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । आयोजक उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भी घिमिरेका अनुसार एक्सोमा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, विभिन्न प्रकारका मेशिनरी औजार, अटो लगायतका ४ सय स्टल रहने जनाएको छन् । एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 2,371 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामुहिक राजीनामा दिने चेतावनी (भिडियो सहित)

    धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् । उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल

    • प्रकाशित मितिः असार ७, २०७८
    • 3,593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लघु चलचित्र तिरस्कार सार्वजनिक

    धरान / संचारकर्मी सुविन विश्वकर्माको लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘तिरस्कार’ रिलिज भएकोछ । जातीय विभेद तथा अन्तरजातीय प्रेमको कथालाई मुख्य आधार मानेर तयार भएको ‘तिरस्कार’ लाई विश्वकर्माकै युटुब च्यानल सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट रिलिज गरिएको हो । जातीय विभेदका विरुद्धमा कुनै न कुनै तवरबाट आवाज उठाइरहेका विश्वकर्माको यो चलचित्र डेव्यु निर्देशन् हो । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित ‘तिरस्कार’ ले हाम्रो समाजमा अन्तरजातीय प्रेम र विवाहमा आइपर्ने समस्या र चुनौती गज्जवले प्रस्तुत गरिएको छ । ‘तिरस्कार’ को कथा मार्फत केही मात

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 3,508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गंगा गजमेरको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

    सुनसरी । ‘स्वरादि’ एल्बम बजार ल्याएर सांगितिक क्षेत्रमा चर्चा कमाएकी गायिका गंगा गजमेरको नयाँ गित ‘नरहे यो जिन्दगी’ सार्वजनिक भएको छ । आधा दर्जन गितहरु बजारमा ल्याईसकेकी गजमेरले नयाँ गित ‘नरहे यो जिन्दगी’ बोलको गित बजारमा ल्याएकी छिन् । म्युजिक भिडियो सहित उनको गित गत शुक्रबार युट्युब च्यानल मार्फत बजारमा आएको छ । गोलो प्रडक्सन नामक युट्युब च्यानलले ल्याएको गजमेरको ‘नरहे यो जिन्दगी’ गीतमा गोपाल लोहारको शब्द, मानशी किरणको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा रोश्नी कार्की र सञ्जय विश्वकर्माले अभिनय गरेका छन् । उत्तर रानामगरको

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालगायक संदेश पौडेलको मेरी आमा म्युजिक भिडियो सार्वजनिक

    इटहरी । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बालगायक संदेश पौडेलको आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाइ म्युजिक भिडियोको रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेकाले गरेका छन । संदेश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसी, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ भने श्रृगारमा डेनि कोइराला रहेकी छिन । गितको रेकर्डिङ केहि दिन अघि सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यस

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 3,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved