पर्यटन

    Showing 261-270 of 451 items.
  • व्यापार चलायमान बनाउँदै धरान एक्स्पो

    धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ । केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् । उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ । एक्स्पोमा राखिएको जुत्ता चप्पल प

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

    धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् । मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए । मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए । मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अन

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक चलायमान गराउने धरान एक्स्पोबाट अपेक्षा

    धरान/ कोरोनाले धरायसी बनेको धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्न अघिल्लो वर्ष देखि सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको धरान एक्स्पोले आर्थिक कारोबारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । आज (शुक्रबार) देखि २३ गते सम्म धरान १६ स्थित कोशी प्रदेश स्तरिय रंगशालामा तल्लो स्थानमा आयोजना हुने एक्स्पोले धरानमा व्यापार र व्यवसायलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई चलायनमा गराउने अपेक्षा लिएको संघका अध्यक्ष तथा एक्स्पोका संरक्षक विजय श्रेष्ठले बताएका छन् । एक्स्पोमा धरान लगायत अन्य पालिकाहरु सहित विदेशी उद्योगीहरु पनि उपस्थित हुने भएकाले आर्थिक कारोबार बढ्ने उनले बताए । विहिबार एक्स

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुस्रेका पार्कले पर्यटक तान्दै

    धरान/  कुनै बेलाको व्यापारीक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे सुनसान झै थियो । कोशी पहाडी क्षेत्रबाट कृषि सामाग्री ल्याएर विक्री गर्ने र नुन तेल किनेर घर फर्किने केन्द्र ठाउँ ठाउँमा सडक निर्माणसँगै सवारी साधन चल्न थालेपछि सुनसान झै बन्यो । तर अहिले फेरि यहाँ विभिन्न प्रकारका पार्क निर्माण भएपछि फुस्रेको पुरानो शाख फर्किएको छ, यहाँ रहेको पार्क हेर्न दैनिक हजारौ सर्वसाधारण आउने गरेका छ् । धेरै बर्ष धरानको फुस्रे व्यापारिक केन्द्र थियो । यहाँ धनकुटा, तेह्रुथुम, संखुवासभा, ताप्लेजुङ लगायका क्षेत्रबाट ढाकर बोकेर कृषि सामाग्री ल्याउने गर्दथे भने कृषि सामाग्री विक्री गरेपछि पैदलै दुई

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौविसे गाउपालिकाका महिलाले अचारपाई ब्राण्डेड गर्दै

    धनकुटा/ धनकुटाको चौवीसे गाउँपालिकाका महिलाहरुले आफूले उत्पादन गरेको अचार ब्राण्डेड गर्ने अभियानमा जुटेका छ । गाउँपालिकाको अभियान अन्तर्गत उनीहरुले आफूले उत्पादन गरेको अचारलाई ब्राण्डेड बनाउने अभियानम लाग्ने भएका हुन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने लक्ष्य लिएको छ । महिलाहरुको सोचलाई गाउँपालिकाले सार्थकता प्रदान गर्ने २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान समेत गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् । उनले भनिन्–‘यो तालिम पश्चात महि

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

    धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् । यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको व्यापार प्रवद्र्धनका लागि एक्पोको आयोजना

    धरान/ धरानका उद्योगी तथा व्यवासयीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०८०’ हुने भएको छ । धरान १६ स्थित रंंगशालामा फागुन ११ देखि २३ गते सञ्चालन हुने सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि  स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । यसका अलावा एक्स्पोमा व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको मह

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रधाममा मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र धाममा माघ एक गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी अन्तिम चतरणमा पुगेको हो । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठका अनुसार भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्र धाम तयार रहेको छ। व्यापार, व्यवस्थापन, सुरक्षा लगायत व्यवस्थापन भइरहेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले बताए । पौष मसान्तको रातदेखि , माघ १ गते र २ गते लाग्ने मेलाका लागि सरसफाइ र रङ रोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

    विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम खुलेसँगै धनकुटाको भेडेटारमा पर्यटकको आवागमन बढ्यो

    धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटार पर्यटकीय गन्त्वय स्थलको रुपमा नेपालमात्र हैन भारतमा समेत प्रख्यात बन्दै गएको छ । समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइसम्म रहेको यो स्थानलाई सिएनएनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ गन्तव्य स्थलको रुपमा समेत लिएको छ । यसले गर्दा पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुदै गएको हो । विगतमा फाट्टफुट्ट भारतीय पर्यटक देखिने भेडेटारमा अहिले भारतीय पर्यटक अत्याधिक आउने गरेको पाइएको छ । अझ प्रत्येक बर्ष होटल एसोसिएसन भेडेटारले आयोेजना गदै आएको फुडफेस्टिवलले यहाँ आउने भारतीय पर्यटक तान्ने माध्यम बनेको छ । ‘भेडेटार प्रकृति

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved