कोशीमा २४ घण्टा बढीदेखि थुनिएकाको उद्धारमा कठिनाई,मुख्यमन्त्री सहितको टोली घट्ना स्थलमा

  • असोज १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । अबिरल वर्षासँगै आएको वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले बराहक्षेत्र ६ स्थित ठाकुरबारी टिक्रीमा थुनिएका ३५ जना २४ घण्टाभन्दा बढीदेखि भुनिएका छन् ।

461554068_1517925612427510_3219078011478591853_n

थुनिएकाको उद्धारको निम्ति आएकाले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की  सहितको टोली उक्त स्थानमा पुगेपनि उद्धार गर्न सकिने अवस्था नभएको घट्ना स्थलबाट मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार रवि खनालले कोशी पत्रलाई टेलिफोन सम्पर्कमा वताए ।

उनका अनुसार हिजोदेखि त्यहाँ ३५ जना मानिस चौपाया चराउन जाँदा थुनिएका हुन् । खनालका अनुसार मुख्यमन्त्री कार्कीले तत्कालै घट्ना स्थलबाटै गृहमन्त्रीलाँई फोन गरी हेलिकप्टर माग गरिएपनि  थुनिएकाको उद्धार निम्ति  मौसमकाे कारण ढिलाई हुने वताइएको छ । पानीको बहाब एकदमै बढेर त्यहाँ डुगाद्धारा सेना र प्रहरीले उद्दार गर्न कठिनार्य भएको बताइएको छ।  

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved