अन्तर्वाता

    Showing 291-294 of 294 items.
  • सांसद अपहरणको उजुरी मानवअधिकार आयोगमा दर्ता

    काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता  भएको हो ।  उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् । समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिन इन्कार गरेका थिए । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी ल

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ डिआईजीको निर्देशन : लकडाउनमा ‘कम्प्रमाईज’ नगर्नु

    १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर बाबु कार्कीले लकडाउन कार्यान्वयनमा कुनै पनि ‘कम्प्रमाईज’ नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । भर्खरै प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका कार्कीले बुधवार भिडियो कन्फ्रेन्स मार्फत मातहतका प्रहरी कमाण्डरलाई निर्देशन दिँदै लकडाउनमा सशक्त भएर प्रस्तुत हुन निर्देशन दिए । सरकारले निर्देशित कानुन भित्र रहेर फिल्डमा खटिएका प्रहरीलाई कसैको प्रेसरमा नआई उच्च मनोबलका साथ काम गर्न भनेका छन् । लकडाउन कार्यान्वयन गर्दा प्रहरीलाई आइपर्ने अनावश्यक ‘सोर्सफोर्स’ को पछि नलागी डिउटी गर्न स्पष्ट पारे । ‘सवारी साधन वा मान्छे छुटाउनको लागि

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाइसेन्सवाला राइफल १५ हजारमा ‘जाकटी’ !

    लाइसेन्स प्राप्त राइफल जाकटी (बन्धकी) राखेको अभियोगमा सुनसरीको धरानबाट दुईजना पक्राउ परेका छन् । सिकार खेल्न प्रयोग हुने मेडइन क्यानडा लेखिएको स्कोप सहितको एक थान र अर्को एक राइफल त्यसमा लाग्ने २ राउन्ड गोलीसहित धरान बस्ने प्रक्षितजङ्ग क्षेत्री र मुलिक सिंह लिम्बू पक्राउ परेका हुन् ।  प्रहरीले बरामद गरेको राइफल दशमलव २२ लङ र १२ बोर हो । जून सिकार खेल्न प्रयोग गरिन्छ । प्रक्षितजङ्ग क्षेत्रीको कोठामा प्रहरीले तलासी लिँदा दशमलव २२ लङ राइफल र सोमा प्रयोग हुने म्यागजिन १ थान र २ राउन्ड गोली बरामद भएको थियो । अर्काे १२ बोरपनि सोही कोठामा बरामद भएको थियो । यी दुवै राइफल मुलुकसिं

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 226 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल प्रहरीको कोरोना अप्रेसन टिम : खोतल्दै छ ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’

    नेपाल प्रहरीले यतिबेला एउटा विशेष टोली बनाएर देशभर संक्रमित भएका घटनाहरुको विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीका एक डीएसपीको नेतृत्वमा रहेको टोलीले वीरगञ्ज र उदयपुरमा संक्रमण पुष्टि भएकाको पुरानो यात्रा विवरण समेत भारतीय पक्षसँग मागेर अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय हेल्थ कमाण्डका एक उच्च अधिकारीका अनुसार यो टिमले सम्बन्धित जिल्लाको प्रहरीसँग समन्वय गरेर संक्रमितहरुको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ खोतल्ने जिम्मेवारी दिइएको बताए । यो टिम आफै फिल्डमा खटिनुको साथै संक्रमितहरुसँग प्रत्यक्ष भेटेर संक्रमणको बिषयमा अनुसन्धान गर्नेछ । पहिलो चरणमा सप्तर

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved