स्वास्थ्य

    Showing 951-960 of 2,446 items.
  • गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल

    धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।             धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।   लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 1,924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    धरान/ सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले  बताए । एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 2,397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी आयोजनामा पाइपको विवाद

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालले दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय वडा नम्बर दुईका वडाध्यक्ष पदम रखाल लगायत स्थानीयले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिन गरिदिन माग गरेको हो । जिल्लाबाट ल्याइएको पाइप सिधुवा बजारको एक पसलमा झरेको गुनासो आएपछि हामीले किन सिधुवामा झारियो भनेर बुझिदिन कार्यालयलाई अनुरोध गरेका वडाध्यक्ष पदम रखालले बताए । पाइपमा विवाद दे

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेष्ठ नागरिकलाई छलफल गर्न र महिलाहरुको सिपमुलक कार्यक्रम गर्न सम्पर्क कार्यालय स्थापना

    धरान/  जेष्ठ नागरिकहरुका लागि आराम, रमाइलो सहित छलफल तथा विचार विमर्श गर्नुका साथै महिलाहरुमा सिप सिक्ने स्थानका रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिक सेवा मिलन केन्द्र सम्पर्क कार्यालय र महिला उद्यमी सिपमुलक, जनचेतना, क्षमता विकाश, आयमुलक प्रशिक्षक सम्पर्क कार्यालयको स्थापना गरेको छ । वडाको पाथिभरा लाईनमा रहेको रात्रीकालिन बसपार्कमा रहेको टिकट काउण्टरलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरि वडा महिला संजाल र जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई सोमबार प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष नरेश इवारमले चाबी हस्तान्तरण गरेका छन् । धरान ८ भोटेप

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको बाङ्गे बजारमा अनुगमन, म्याद सामाग्री नष्ट

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आईतवार बाङ्गे बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले बाङ्गे बजारका पसलहरु अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्यन सामाग्री बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट, नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक लगाएका सामाग्रीहरू फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दत्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलहरूमा ५ हजारस

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्य परिक्षण

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइकल रेसको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना

    धरान/ साहसिक खेल साइकिलिङको प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब धरानले सोमबार साइकलिङ दौड प्रतियोगिताको आयोजना गर्दैछ । धरानमा साहसिक खेल साइकलिङको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले फागुन ७ गते सोमबार प्रतियोगिताको आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । संयोजक विनयलाल श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्दै गत बर्ष कोरा राइड च्यालेन्ज प्रतियागिता आयोजना गरिएसँगै प्रतियोगितालाई निरन्तता दिन यस बर्ष रोटरी क्लब धरानको व्यानरमा आयोजना गर्न लागिएको हो । धरानका आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिता रहने आ

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रको गरेको सहयोगका प्रशंसा

    धरान/ धरान १९ मा स्थापना भएको अपांंग तथा असहाय केन्द्रको कामको मुल्यांकन सर्वत्र हुन थालेको छ । असाय तथा अपांगहरुकै लागि सहयोग गर्ने उद्देश्यले गठन भएको यो केन्द्रले नियमित गर्दै आएको सहयोगको प्रशंसा भएको हो । अपाग तथा असहायहरुको सहयोगमा लागि परेको धरान १९ को अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको कामको प्रंशसा गर्दै सहयोगी हातहरु समेत बढेका छन् । निम्न आय स्रोत भएका तथा अपांगहरुलाई खाद्यान्न सामाग्री, लत्ता कपडामात्र सहयोग यो संस्थाले गरेको छैन । केन्द्रसँग भएको सामाथ्र्य तथा समाजमा अन्य व्यक्तित्वहरुसँग सहकार्य गरेर अपांग तथा असायहरुका परिवारलाई पठनपाठनसँगै स्वास्थ्य उपचारका लागि समेत

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजारमा अव्यवस्थित राखिएका सामान जफत

    धनकुटा/ धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक–पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’बसपार्कमा व्यापारीहरुले पसल

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजा सहित १४ जना पक्राउ

    सुनसरी/ सुनसरीको धरान उपमहानगरपालिका १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बिआर १० पि ९१५४ एमपि १७ टिए ०५१५ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुवै गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया र

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved