धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो । युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्न
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती सुधारका लागि सरकारले पठाएको पदाधिकारीका कारण प्रतिष्ठान थप अन्यौलग्रस्त र अस्तव्यस्त बन्ने निश्चित भएको छ । अवैधानिक ढंगले पदाधिकारी पठाए पछि समस्या समाधानमा थप संकट बढेको छ । कानुनी प्रक्रिया पुरा नगरी गठबन्धन सरकारले जबरजस्ती वर्तमान पदाधिकारीहरु हटाउने खेलमा लागेको छ । सरकारले प्रतिष्ठानका पदाधिकारी हटाउन सिनेट वा अख्तियारको सहयोग लिएर कानुनी र वैधानिक बाटो रोज्नुको सट्टा स्वास्थ्य मन्त्रालयका कर्मचारी डा श्यामसुन्दर यादवलाई पठाएपछि समस्या झन् बल्झिएको हो । धराशायी भएको प्रतिष्ठानलाई थप धराशायी बनाउने खेलमा सरकार लागेको प्रतिष
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले सम्म २ सय १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी अहिले सम्म एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी नर्स १ सय १४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ । धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प
आजभोलि घाँटी दुख्यो भनेर पिसिआररएन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ। घाँटीबाहेक टाउको र शरीर असाध्य दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै९कसैलाई पखाला लाग्ने पनि गरेको पाइन्छ।बालबालिकाहरूमा भने विशेषत उच्च ज्वरो, खोकी र शरीर शिथिल हुने समस्याहरू देखिएको अभिभावकहरूले (अभिभावकहरू पनि संक्रमण पुष्टि भएका) बताउने गरेका छन्। नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २२ प्रतिशतमा ओमिक्रोन (एस-जीन नेगेटिभ नमूना) देखिएको भनेको र विश्वमा देखिएको ओमिक्रोनको लक्षणहरूसँग तुलना गर्दा पछिल्लो समय ओमिक्रोनले नेपालमा आफ्नो साम्राज्य फै
धरान/ कोरोना प्रभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित शिक्षक, विद्यार्थीहरुलाई यथाशिघ्र खोपको व्यवस्था गर्दै विद्यालय संचालन गर्न शिक्षक संगठनले माग गरेका छन् । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटीले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्या र गुनासा सहित १३ बुँदे मागपत्र बुझाएका छन् । शिक्षक, विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका बुँदाहरु मागपत्रमा उल्लेख गरिएको छ । संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत
काठमाडौं/ रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ। शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो। दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वा
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ । गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो । झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलन चर्किएको नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न मोरङका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् । विहिबार आन्दोलनरत विद्यार्थी, विद्यार्थी संगठन, नोबेल मेडिकल कलेजका प्रतिनिधि बिच प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा प्रजिअ काशीराज दाहालले अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न निर्देशन दिएका हुन् । छलफलका क्रममा नोबेल मेडिकल कलेजका प्रतिनिधिहरुले निर्णय गर्ने अधिकार कलेज संचालक शुनिल शर्मालाई मात्र रहेको बताए पछि अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न भनिएको हो । कल
धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिल
धरान/ विगत लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा, तलब निकासी लगायतमा देखिएका समस्याहरु प्रति सुनुवाइ नभए पछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छ । बुधबार उपकुलपतिको कार्यकक्षमै पुगेर समाजले फ्याकल्टीहरुको बढुवा, सरकारले बढाएको तलव निकासी लगायतको माग राख्दैं ध्यानाकर्षण गराएको हो । लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउँदा समेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्