स्वास्थ्य

    Showing 1,511-1,520 of 2,447 items.
  • कोभिड अस्पतालको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

    धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् । कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर ब

    • प्रकाशित मितिः असार ८, २०७८
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चारै पदाधिकारी सहित मात्रै वार्ता अघि बढ्ने, कुलपति वा सहकुलपतिलाई पनि वार्तामा सहभागी गराउन माग

    धरान । एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिए पछि प्रतिष्ठानको तर्फबाट वार्ताको पहल शुरु भएको छ । चिकित्सक सहित विद्यार्थीहरुले आन्दोलनलाई थप कडा पार्ने निर्णय गर्दै सामुहिक राजीनाको चेतावनी दिए पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनालको संयोजकत्वमा रजिष्टार र निर्देशक सदस्य रहने गरिको वार्ता टोलि गठन गरेको थियो । टोलिले आजै संघर्ष समितीलाई वार्ताको लागि आव्हान गरेको थियो । उपकुलपति सहित वार्तामा मात्रै बस्ने बताउँदै आएको संयुक्त संघर्ष समितीले वार्ताको पहल सकारात्मक रहेको जनाएको छ । संघर्ष समिती

    • प्रकाशित मितिः असार ७, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामुहिक राजीनामा दिने चेतावनी (भिडियो सहित)

    धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् । उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल

    • प्रकाशित मितिः असार ७, २०७८
    • 3,602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा प्रदेश एक मै पहिलो पटक कालो ढुस्सीको सफल शल्यक्रिया

    धरान । कालो ढुस्सी संक्रमित भएका काठमाण्डौंका ६१ वर्षिय एक बिरामीको जटिल शल्यक्रिया सफलता पुर्वक सम्पन्न भइ डिस्चार्ज भएका छन् । नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा रहेको टिमले उनको सफल शल्यक्रिया गरेको हो । यस किसिमको शल्यक्रिया पुर्वाञ्चलमै पहिलो पटक भएको हो । कालो ढुस्सी संक्रमित वृद्धा गत जेठ १३ गते प्रतिष्ठानको नाक, कान तथा घाटी विभागमा आएका थिए । अनुहारको देब्रे पाटो सुन्निएको र दुखेको साथै देब्रे आखा पनि राते भएको समस्या लिएर उनी प्रतिष्ठान आएका थिए । ब्लड प्रेसर र सुगरको समेत बिरामी रहेको उनी प्रतिष्ठान आउनु १० दिन अघि कोभिड संक्रमणबाट निको भएका थिए । नाक,

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोप दिलाउन अन्तर्राष्ट्रिय विकास साझेदारसँग विराटनगर महानगरपालिकाको अपिल

    विराटनगर । विराटनगर महानगरपालिकाले खोप र स्वास्थ्य सामग्री सहयोग गर्न आफूसँग जोडिएका अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघ संस्थासंग पहल थालको छ । महानगरपालिकसंग जोडिएका विकास साझेदारदेखि दाता राष्ट्रसंग अपिल गरिएको महानगरका मेयर भीम पराजुलीले बताएका छन् । शनिबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गर्दै पराजुलीले भने,“विराटनगरसंग विकासमा साझेदार रहेका र शुभचिन्तक देशसंग पनि हामीले स्वास्थ्य सामग्री तथा खोप उलब्ध गराई दिन लिखित आग्रह गरेको छौं ।” सहयोग मागिएका देश र संस्थाबाट सकारात्मक जवाफ आएको पराजुलीले बताए । विराटनगरको विकासमा एसियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका), दक्षिण कोर

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा शनिबार ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा शनिबार २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, बिर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, क

    • प्रकाशित मितिः असार ५, २०७८
    • 1,180 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १७ सय ४० संक्रमणमुक्त, ३ सय ७१ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७सय ७७ महिला र ९सय ६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार ३सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८, बेलबारीमा २७,

    • प्रकाशित मितिः असार ४, २०७८
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना विरुद्धको खोपका भ्रमक प्रचार कम हुदै : खोप लगाउन सर्वसाधारण लगायत फ्रन्टलाइनमा काम गर्ने उत्साहित

    धरान/ पछिल्लो समय कोरोनाको संक्रमणबाट बच्नका लागि सर्वसाधारण आफै सचेत भएको पाइएको छ । नेपालमा पनि दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि पहिलो चरणको भन्दा भयावह अवस्था सिर्जना हुन थालेसंगै सर्वसाधारण कोरोनाको जोखिमबाट बच्न आफै सचेत हुन थालेका हुन् । पछिल्लो समय कोरोना संक्रमण कम भएसंगै प्रशासनले समेत निषेधाज्ञामा केही खुल्ला गरेको छ । विगतमा बजार पसल लगायत बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द थिए । तर अहिले विस्तारै बजार पसल खोल्न दिने, वैंक तथा वित्तीय संस्थाहरु समेत स्वास्थ्य सुरक्षा अपनाउदै खुल्न थालेसंगै सर्वसाधारण आफै सचेत हुन थालेका हुन् । धरान ३ का अनिल झाले कोरोना जोखिम कम गर्न

    • प्रकाशित मितिः असार ४, २०७८
    • 939 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • प्रदेश १ मा १ हजार २९ सय ९ संक्रमणमुक्त भए, ३ सय ९३ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बिहीबार १ हजार २सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५सय ५५ महिला र ७ सय४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३सय ७३ पुगेको छ । प्रदेश १ मा बिहीबार ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र ले

    • प्रकाशित मितिः असार ३, २०७८
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा दैनिक ५ सयभन्दा कम संक्रमित, विराटनगरमा पचास माथि

    विराटनगर । प्रदेश १ मा दैनिक कोरोना संक्रमणको संख्या चार सयभन्दा कम हुन थालेको छ । संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो । बुधबार १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकामा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएकामध्ये मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मंगलबार प्र

    • प्रकाशित मितिः असार ३, २०७८
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved