स्वास्थ्य

    Showing 1,051-1,060 of 2,446 items.
  • सहरका चरालाई पानी पिलाउँदै

    इलाम/  पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवसेवा आश्रमका आश्रितलाई भोजन

    विराटनगर/  विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानव सेवा आश्रमका असहायलाई भोजन

    मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् । परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो । अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् । सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमाअखाद्य बेसार नष्ट

    धरान/ अखाद्य वस्तु मिसाएर बनाएको बेसार धरान उपमहानगरपालिकाले नष्ट गरेको छ । धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७ सय ४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा, प्रहरी, प्रशासन लगायतको उपस्थितिमा धरान–११ स्थित निर्माणाधीन माया धराने साबुन फ्याक्ट्रीको जग्गामा नष्ट गरिएको हो । गएको भदौ २ गते अनुगमनका क्रममा धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलले १ हजार ७ सय ४८ केजी बेसार मिसावट गरेको पाइएको सापकोटाले बताए । त्यहाँ बेसारमा चामलको खुदी मिसाएर पिसेको

    • प्रकाशित मितिः असोज १२, २०८०
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेउती पुल देखि पानीपिया सडक निर्माण ढिलाई

    धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् । सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ । सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु

    • प्रकाशित मितिः असोज १२, २०८०
    • 931 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीको ट्राफिक व्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ । यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् । तर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ । अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु उपचारका लागि आउने गर्छन् । अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ । यसैलाई मध्यनज

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 1,147 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा बिरामीलाई सास्ती

    धरान/  विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो । गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भए

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउदी पुगेको साता दिनमै बाकसमा फर्किए टीकाराम

    झापा/  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी ग्यासलाई २ लाख जरिवाना

    मोरङ/  शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलि

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुँरासमा डेरी निर्माण भए पछि कृषक लाभान्वित

    धरान/ तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नं. १२ मा दूध डेरी निर्माण शुरु भएको छ । कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ । लालीगँुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध पर्याप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो । डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् । लालीगुँरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधले बजार पाएको थिएन । दूध बजारमा नगए पनि दही, घिउँ बनाएर विक्री वितरण गर्ने गरिएको छ । ब

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved