स्वास्थ्य

    Showing 1,011-1,020 of 2,446 items.
  • सुविधा सम्पन्न अस्पताल बनाउने तयारीमा उद्योगी राउत

    विराटनगर/  उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए । स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शैया क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ । हाल यसलाई १०० शैयाको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एचआइभी संक्रमित बालबालिकाको जीवन जोखिममा

    धरान/ राज्यले नागरिकहरुलाई संबिधानले प्रत्याभुति गराएको अधिकारहरु गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरु भएता पनि एचआईभि संक्रमितहरुको संरक्षणमा बजेटको अभाव भएको छ । शुक्रबार धरानमा बसेको एचआइभी एड्स राष्ट्रिय महासङ्घको कोशी प्रदेश समन्वय बैठकमा एचआईभि संक्रमित भएकै कारण मौलिक हकबाट पनि बञ्चित भई अकालमा मृत्यु वरण गर्नु परेको एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले बताए । उनको अनुसार नेपालमा रहेका २६ हजार बढी एचआइभी सङ्क्रमितहरू रहेको र ति मध्ये २४ हजार, २ सय ३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेको बताए । हाल सम्म एचआइभी संक्रमितहरूको ला

    • प्रकाशित मितिः पुस १, २०८०
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर मन्दिरको सरसफाई

    धरान/ नेपाल प्रहरी श्रीमति संघले धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर सरसफाई गरेको छ । धार्मिक मठ मन्दिरलाई स्वच्छ राख्ने अभियान चलाउदै आएको संघले बाला चर्तुदर्शीका दिन भक्तजनहरुले पितृको नाममा छरेको सद्धविजले मन्दिर परिषर प्रदुषित भएपछि पिण्डेश्वर मन्दिर तथा आसपासमा सरसफाई गरेको हो । आन्तरिक तथा वाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेशमा रहेका विभिन्न मठ मन्दिर सरसफाई अभियान नै चलाएको संघले पिण्डेश्वर मन्दिर तथा आसपासमा रहेका फोहोर सरसफाई गरेको छ । मठ मन्दिर सरसफाई गर्ने नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेश तथा केन्द्रकै अभियान भएकोले भर्खरै मात्र बाला चर्तुदर्शीका दि

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 830 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एशियनद्वारा बिमितलाइ मृृत्युदाबी भुक्तानी

    धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ । राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो । उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 1,176 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा नेपालकै पहिलो थ्रिडि एनलाइसिस ल्याब स्थापना

    धरान/ जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्रिडि चाल विश्लेषण ल्याब स्थापना गरिएको छ । जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई ल्याब सम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए । कतिपय मानिसहरुको सेरेब्राल पाल्साइका कारण, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मान

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘शिक्षासँगै संस्कार’ कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण

    धरान/ इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ लाई विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयकाका विद्यार्थीहरुले सहयोग रकम प्रदान गरेका छन् । गत शुक्रबार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु नगद सहित खाद्यान्न प्रदान गरेको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले नगद ४६ हजार ९ सय ५ रुपैया, ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा प्रदान गरिएको छ । संस्थामा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो सुरु भए संगै भक्का व्यापार बढ्यो

    रंगेली/  जाडो याम सुरु भए संगै तराई क्षेत्रका अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसाय बाट मनग्ये आम्दानी गरिरहेका छन । मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना सम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्देछन । पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको बाफमा बाफमा पकाउने गर्दछन । भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 1,006 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका सरकारी विद्यालयमा मेन्यु सहितको दिवा खाजा

    इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 922 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलका अध्यक्ष खतिवडा भारतमा सम्मानित

     धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् ।   अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् । उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए ।   एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए ।         &

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 1,090 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका कृषक धान थन्क्याउन व्यस्त

    धनकुटा/  किसान यतिबेला धान भित्र्याउन व्यस्त छन् । दशै तिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तैदेखि किसानहरु धन खेति भित्र्याउन व्यस्त बनेका हुन् । मंसिर लागेसँगै धान थन्क्याउन थालेका किसानको दैनिकी यतिबेला पनि खेतबारीमै वित्ने गरेको छ । धनकुटाका माथिल्लो क्षेत्रमा जेष्ठको अन्तिम साताबाट रोपाई शुरु हुन्छ भने तल्लो क्षेत्रमा साउनको अन्तिम सातासम्म रोपाइ हुन्छ । कार्तिकको दोस्रो सातादेखि मंसिर महिनाभरि किसान धान भित्र्याउन व्यस्त रहन्छन् । तर कृषक बर्षेनी पानी, मल, कामदार, रोग कीरा आदिको समस्याबाट गुज्रन बाध्य भएको कृषकले गुनासो गर्ने गरेका छन् । ‘पोहोर जुन विउ लगायौ रन्जित भन्ने यसप

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved