काठमाडौं/ आज मंसिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा बाँचिए । उनी उक्त विसं २०५७ फागुन ३ गतेको घटना सम्झँदै विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको सम्झिन्छन् । यति मात्रै होइन, घरको धन लुटिएको र घर जग्गा कब्जा गरिँदाको पीडा अझै पनि छ । ‘त्यो घटना सम्झाँदा मन भतभति पोल्छ, वर्
कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः।शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥ बालबालिका सँधै आकर्षक र हेर्नको लागि रमाइलो हुन्छन। उनीहरुको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ। नोभेम्ब २० तारिख सन् २०२४पृष्ठभूमिबालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ । सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उ
काठमाण्डौ ।कोशी सहित आज देशभरका केही स्थानमा आज बर्षाको सम्भावना रहेको जनाइएको छ । पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्वितायनागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ । हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ । मङ्गल चौथी किन भनिन्छ ?आज मङ्गलवारलाई भगवान्
धरान/ श्री पब्लिक हाइ स्कुल धरान १२ का विद्यार्थीहरु रोवटिक्स तालिममा ड्रोन र टोर्वट बनाउन सिक्दै छन् । शनिवारदेखि शुरु भएको तालिम आगामी ७ शनिवारसम्म संचालन हुनेछ। विद्यार्थीहरुलाई सैदान्तिक ज्ञान भन्दा पनि प्रयोगात्मक शीपमूलक शिक्षालाई प्राथमिकता दिइ शिक्षण विधिलाई अगाडी बढाइरहेको प्रअ डा . इन्द्र मोहन झाले बताए। तालिममा इलेक्ट्रिकल कक्षा ९–१२ र कम्प्यूटर साइन्स ११-१२ का विद्यार्थीहरु सहभागी भएका थिए। विद्यार्थीहरुले सिकेर बनाएका रोवर्ड र ड्रोनको प्रदेशनी वार्षिक उत्सवमा गरिने इलेक्ट्रिकल तथा साइन्स विभागका इन्चार्ज मोहन श्रेष्ठले बताए । उत्थान रोवटिक्सका विनम श्रेष्ठको
पीबी दियाली राजनितिक एबं सामाजिक क्षेत्रमा पंचायती ब्यब्स्थामा उदाएका पूर्ब शिक्षा सहायक मन्त्री हिरालाल बिश्वकर्माले पनि पत्रकारितामा झुकाब राखेका थिए । दलितलाई जागरुक गराउन बिभिन्न साहित्यिक तथा खबरमूलक पत्रपत्रिकको प्रतिनिधि भएरकाम गरेको उनलाई राम्ररी जान्ने बरिष्ठ पत्रकार सिके गदालको भनाई छ । हिरालाललाई धरानको पहिलो दलित पत्रकार भन्न नसुहाएपनि पत्रकारको सारथी मान्न सकिन्छ । हिरालालल पछि तुलाराम बिश्वकर्मा जो टीआर बिश्वकर्माले चिनिन्छन । उनले सहभागिता जनाएको दलित उत्पिडितहरुको संगठनमा रहंंदा २०१४ सालमा राष्ट्रिय परिगणित परिषदलाई ब्यबस्थित गर्न सहर्षनाथ कपालीहरुसंग मिलेर आफनै सम्पादकत्वमा
धरान/ २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको धरान एकाडेमीले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । २०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमी अहिले चौथौ व्याचको प्रशिक्षण सञ्चालन भइरहेको छ । एकाडेमीले आगामी १० भित्रमा खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेसँगै यो योजनालाई अगाडि बढाउन तीनै तहको सरकारले सहयोग पु¥याउन एकाडेमीले आग्रह समेत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत सञ्चालित एन्फा एकाडेमी धरानमा सञ्चालित एकाडेमीमा बार्षिक १ करोड १० लाख रुपैया खर्च हुने भएकोले सञ्चालनमा समस्या भएको जनाएको
धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह
धरान । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै ग
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नं २० को विष्णुपादुकास्ति वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्