पब्लिकमा ड्रोन र रोर्वट बनाउने तालिम सुरु

  • मंसिर ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  श्री पब्लिक हाइ स्कुल धरान १२ का विद्यार्थीहरु रोवटिक्स तालिममा ड्रोन र टोर्वट बनाउन सिक्दै छन् ।

शनिवारदेखि शुरु भएको तालिम आगामी ७ शनिवारसम्म संचालन हुनेछ।

विद्यार्थीहरुलाई सैदान्तिक ज्ञान भन्दा पनि प्रयोगात्मक शीपमूलक शिक्षालाई प्राथमिकता दिइ शिक्षण विधिलाई अगाडी बढाइरहेको प्रअ डा . इन्द्र मोहन झाले बताए।

तालिममा इलेक्ट्रिकल कक्षा ९–१२ र कम्प्यूटर साइन्स ११-१२ का विद्यार्थीहरु सहभागी भएका थिए।

विद्यार्थीहरुले सिकेर बनाएका रोवर्ड र ड्रोनको प्रदेशनी वार्षिक उत्सवमा गरिने इलेक्ट्रिकल तथा साइन्स विभागका इन्चार्ज मोहन श्रेष्ठले बताए ।

उत्थान रोवटिक्सका विनम श्रेष्ठको सहजिकरणमा सम्पन्न तालिम विद्यालयका इलेक्ट्रिल प्रशिक्षक सुजन खड्काको संयोजकत्वमा सम्पन्न भएको थियो।

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved