शिक्षा

    Showing 871-880 of 1,830 items.
  • धरानमा नालामा आएको बाढीले बगाएर बृद्धको मृत्यु(मान्छे बगाउने नाला कत्रो छ ?)

    धरान । धरानमा मंंगलबार (आज) दिउँसोदेखि अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको मृत्यु भएको छ । अपरान्ह साढे ४ बजे धरान ८ स्थित धनकुटे रोडको सिदार्थ मार्गमा रहेको नालामा आएको बाढीले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु छ । स्थानीय सुनिल खड्काले दिएको जानकारी अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ । उनले भने,“उक्त नाला ५ फिट भन्दा गहिरो छ भने नालामाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ नाला भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 4,544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा सुनसरी टपर हेलेनलाई धरानमा नगद सहित सम्मान

    धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् । इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाल गृह बालबालिकालाई कपडा वितरण

    दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ । दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको आमा टीका दाहालले व्यक्तिगत रुपमा दुहबी नगरपालिका–५ मा रहेको दुहबी बाल गृहको २४ जना बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा एक कार्यक्रम गरि वितरण गरेका हुन् । दशैको कपडा पाएपछि बालबालिका हषिर्त भएका दुहबी बाल गृहका मेनेजर आशु मण्डलले बताए ।

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी र पहिरोको असर : कोशीको एकमात्र दन्तकालीमा छैन भीँड

    धरान/ आज बडा दशैको नौरथा अन्तर्गत चौथो दिन। कोशी प्रदेशकै एक मात्र दन्तकाली पीठमा भक्तजनहरु देवीको पूजा आजाका लागि विहानैदेखि मन्दिरमा पुग्ने गरेका छन् । तर यस बर्ष भने विगतका दशैमा हुने भीँडभाँड दन्तकाली मन्दिरमा देखिएन । नौरथाको समयमा भीँडभाँड हुने दन्तकाली मन्दिरमा भीड नहुनुको प्रमुख कारण आर्थिक मन्दी र भर्खरै देशमा आएको बाढी पहिरोले पुर्‍याएको क्षति नै प्रमुख कारण भएको बताइएको छ । मुलुकका अन्य शक्तिपीठजस्तै धरानको दन्तकाली पीठको ऐतिहासिक महत्व रहेको छ । अन्य बेलामा यो शक्तिपीठमा पूजाआजा गर्न फाट्टफुट्ट आउने गरे पनि दशैको नौरथा लागेपछि यो मन्दिरमा देवीका अनेक स्वरुपको पूजाआजा गर्

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दृष्टि बिहीन गंगाको समुधुर स्वर, सडकमा गीत गाउँदै छोरा पढाउछिन (भिडियो सहित)

    रणध्वज लोहार  धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए ।   उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए । अनि कुरा गर्दै

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 1,726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्याब्सनको डोरिताना तान,विजेताले पाए दशैमा २५ केजीको खसी

    दुहबी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा महेन्द्र मेमोरियल एकडेमीको ब्यबस्थापनमा दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता गरि कार्यक्रम दुहबीमा सम्पन्न भएको छ । प्याब्सन सुनसरी जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम प्याब्सनका कार्वाहक अध्यक्ष नेल्सन थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रको प्रागिक परिषद सदास्य शंकर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए । नीजि विद्यालयहरूका प्रतिनिधिहरूको सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूको महान चाड विजया दशमी , शुभ द

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रमा शिक्षक र विधार्थीलाई एक लाखको दुर्घटना बिमा

    दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी दुहबीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)नामक बिमा कम्पनी संग साझेदारी गरि स्कुलमे एक कार्यक्रमको आयोजना गरि (सलिको) नाम बिमा कम्पनी इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबू कार्कीले बिधालयका प्रअ निश्चल राज शाक्यलाई हस्तान्तरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।  महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बिधालयका विधार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।      विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रमम

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

    इटहरी/ युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ । मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो । रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताए । ‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन ग

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि दशैँ सुरु,जमरा राखियो टीकाको साइत असोज २६ गते ११ः३६ बजे

    धरान/   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ।आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक  जौ, मकैको जमरा राख्ने गरिन्छ।​ आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ।जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अखिल क्रान्तिकारीमा उमेरको हदबन्दी,नयाँ विद्यार्थी प्रतिनिधी र पदाधिकारीवीच आ –आफ्नै अडान

    काठमाडौं । काठमाण्डौमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।उमेरको हदका सवालमा दुई पक्ष भएपछि बुधबार साँझ विज्ञप्ती जारी गरेर सम्मेलन स्थगित भएको जनाइ्रएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सचिब खेम रणपहेलीले दिएको जानकारी अनुसार सम्मेलनमा उमेर हदबन्दी गर्ने कि नगर्ने भन्ने सवालमा विवाद बढेपछि स्थगित गरिएको बताए । उनले भने,“नयाँ प्रतिनिधी विद्यार्थीहरुले उमेरको हदवन्दी कायम गर्नु पर्छ भनेर अडान लिए,यता पदाधिकारीहरुले भने उमेरको हदबन्दी लाउन नहुने भनेर दुई पक्षीय अडानले हाललाई स्थगित भएको छ,हेरौ के हुन्छ ?”२३ औं सम

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved