वराहक्षेत्रको आदर्श मा.बिमा संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि संगम विष्ट

  • मंसिर १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श माध्यमिक बिद्यालयमा नेपाली सेनाद्बारा सञ्चालन भइ राखेको
जुनियर डिभिजन तालिम अन्तर्गत बिद्यार्थीहरुले संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि गरेका छन् ।


श्री राष्ट्रिय सेवादलद्बारा सञ्चालिन सि।सं।५० औ जुनियर डिभिजन तालिम अन्तर्गत संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनिमा सहभागी बिद्यार्थीहरुले सलामी , खुकुरी ड्रिल कराते पिटि , राष्ट्रिय तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

बिद्यालयमा नेपाली सेनाद्बारा सञ्चालन भएको जुनियर डिभिजन तालिममा ३६ जना विद्यार्थीको सहभागीता रहेको छ । बिद्यालयका प्रध्यानाध्यापक लक्ष्मी प्रसाद लिम्बुका अनुसार सहभागी बिद्यार्थीहरुले १ सय दिन तालिम लिनेछन् ।

७९ दिन तालिम लिई सकेका बिद्यार्थीहरुले संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि गरेका हुन् ।

आइतवार बिद्यालयको प्राङ्गनमा आयोजना भएको उक्त संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ्ग मगर रहेकी थिईन् ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई , ज्ञान बहादुर पाण्डे ,इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई , सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका सशस्त्र प्रहरी निरिक्षक सुदेश राई , नेपाली सेनाका जम्दार दिपक राई , बिद्यालयका पुर्ब लेखा प्रमुख प्रल्लाद बुढाथोकी , नेपाल रेडक्रश सोसाईटी वराहक्षेत्र उप-शाखा सभापती हरिकृष्ण भट्टराई, चतरा अस्पतालका ब्यवस्थापक डाक्टर अनिल गिरि लगायतको उपस्तिथि रगेको थियो ।

बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष यादब गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मनतव्य प्रध्यानाध्यापक लक्ष्मी प्रसाद लिम्बुले राख्नु भएको थियो ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved