शिक्षा

    Showing ८४१-८५० of १,९२३ items.
  • १९ औ ललित अम्वर डिपो कपको तयारी पुरा  

    धरान/ सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको ललितअम्वर  डिपो कपको तयारी पुरा भएको आयोजक डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । १९ औ  ललित-अम्वर डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ६२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीले सिएस फाइभ जिरो एआई’ कार्यक्रमको गर्ने

    धरान/ कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलता पूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेजका विद्यार्थीहरुले ‘सिएस फाइभ जिरो एआई’ कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणासँग परिचित गराउन ‘सिएस फाइभ जिरो एक्स’ प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भनै ‘एभभान्स प्रोगाम’ अन्तर्गत सिएस फाइभ जिरो आई प्रोगाम आयोजनाको आयोजना गरेका हुन् ।डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास ग

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ४३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा कान्तिपुरको बर्चस्व,अब्बल विद्यार्थीलाई विशेष सम्मान

    विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ । सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो । कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण

    • प्रकाशित मितिः पुस ८, २०८१
    • ५०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व ध्यान दिवस

    नयाँ पात्रोबाट साभार गरि संपादित । आज विश्व ध्यान दिवस नेपाल सहित विश्वभरी नै मनाईदैछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो। २१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।   सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिजार दाइलाई आह्वान

    गहिरो निद्राले क्लान्तर, अचेत सडक किनारमा बसेरसिलाईरहेछ, च्यातिएका सपनाहरुचम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा । उही काठको बाकस उही पुराना औजारहरु करङ भाँचिएको उस्तै छातामुनिखियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाडपुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको । नउध्रिनेगरी तुन्नुछ, सपनाहरुरंग भरेर हटाउनुछ, काला दागहरुचहकिलो बनाउनुछ, सन्ततिका भविष्य चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको । एक पटक उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु जगाउनु छ, मूच्र्छित सडकलाई आँधीबेहरी ल्याउनु छ चेतनाको उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरुलतार्दै उच्छेद गर्

    • प्रकाशित मितिः पुस ५, २०८१
    • ७३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासीहरुको पवित्र स्थल थान अतिक्रमणको चपेटामा

    विराटनगर । कोशी प्रदेशका आदिवासी जनजातिहरूले आस्था र विश्वासका साथ मान्ने थान संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले ऐन बनाउने भएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले संस्कृति नीति बनाउँदै थान संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशमा बसोबास गर्ने थारु,राजवंशी,धिमाल, सन्थाल,मेचे, कोचे, राई, लिम्बु गन्गाई, झाँगड लगायतका आदिवासीहरूले थान संस्कृति मान्दै आएका छन् ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले थान संस्कृति लोप हुँदै गएकाले प्रदेश सरकारले ऐन बनाएर थान संस्कृतिको संरक्षण गर्ने बताए ।प्रदेश संवाद समूह कोशीले आयोजना गरेको थान संस्कृत संरक्षण सम्बन्धी

    • प्रकाशित मितिः पुस ५, २०८१
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सविन राई, ज्योति मगर, आस्था राउत लगायत आउने (भिडियो )

    धरान/ यही पुस ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न महोत्सव हुने छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय

    • प्रकाशित मितिः पुस ५, २०८१
    • ८७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका डिएसपी जबेगु सर्वोत्कृष्ट प्रहरी घोषित

    धरान/ इलाका प्रहरी कार्यालय धरानका डिसपी प्रकाश जबेगु कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भई सम्मानित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरि सम्मानित गरेको हो । प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए । चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडिलाई नियन्त्रणमा लिएर दुवै गाडिबाट

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा ए, सियोन, होलिल्याण्ड र टावर टेम्पल झापा सेमिफाइनल प्रवेश 

    सुनसरी/ धरान मेघा कलेजको आयोजनामा आयोजित  धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ ।    बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३,  सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१-३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६-२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।   प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले  प्रत्येक क्वाटरमा १८&ndas

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ९२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

    पृष्ठभूमिडिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ५३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved