शिक्षा

    Showing १,८०१-१,८१० of १,९२४ items.
  • एम्सद्वारा स्वागत तथा विदाइ सम्पन्न

    धरान । धरान–१२ को एम्स एकेडेमी र नेसनल मल्टिपल कलेजले विद्यार्थीहरूलाई मङ्गलबार स्वागत तथा विदाइ गरेको छ । एम्स एकेडेमीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ गरेको हो भने नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षामा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जनाए । अब नेसनल मल्टिपल कलेज पनि एकेडेमीमै गाभिएको छ । नेसनल कलेज पनि जोडिएपछि नयाँ पाँचवटा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको एकेडेमीका एकेडेमिक निर्देशक नेत्र सुवेदीले बताए । उनले स्थानीय तहले शैक्षिक क्षेत्रलाई महत्व नदिएको विचार राखे । दक्ष जनशक्तिले संसा

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १,०४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्ट विच ग्राहकलाई सहुलियत दिने सम्झौता

    धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैक बिच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैकका ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिसत पाउने छन् । यसका लागि महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकको सिफा

    • प्रकाशित मितिः असोज ८, २०७८
    • १,४४७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/ धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) र कक्षा–११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ । इटहरीको गोरखा होटलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सुलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए । कलेजमै अध्ययनरत विद्यार्थी प्

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ८९८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नबोदयमा प्रबेश परीक्षा

    धरान / होटल मेनेजमेन्ट र मेनेजमेन्ट अध्ययनमा प्रदेशकै उत्कृष्ठ ठहरिएको धरान स्थित युएन नबोदय कलेजले बिहिबार लिएको कक्षा ११ को प्रवेश परिक्षामा पहिलो दिन ३ सय ६० जनाले सहभागि जनाएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका बिद्यार्थीहरुको उपस्थिती उत्साहजनक रहेको छ । कलेजका अनुसार कक्षा ११ को भर्नाका लागि भौतिक रुपमा उपस्थित भएर २ सय ५० जना र अनलाईनबाट १ सय १० जना सहभागि भएका थिए । आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए । उनले भने, “हामिले बिद्यार्थीहरुको प्रबेस परीक्षा मास्क, सेनिटाईजर लगाए

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • १,१७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘शिक्षण प्रणाली विद्यार्थी केन्द्रित हुनेछ’

    शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : युएन कलेज र नवोदय कलेजबीच के अन्तर्सम्बन्ध छ ? यी कलेजहरू युएन एजुकेसनल ग्

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १,३०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरिल्याण्ड कलेज देशभरमै ‘टप सेभेन’

    विराटनगर/ विराटनगरको मेरिल्याण्ड कलेज देशभरमै उत्कृष्ट ७ मा पर्न सफल भएको छ । दुई दशक अघिबाट शिक्षा क्षेत्रमा योगदान दिंदै आएको रङ्गेली रोडस्थित कलेज तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धानको नतिजाको आधारमा देशभरका उत्कृष्ट कलेजहरुको सूचीमा सातौ नम्बरमा पर्न सफल भएको हो । केही दिन अगाडि पनि केन्द्रबिन्दु नाम संचार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देरभरकै वेष्ट १० प्लस टु को

    • प्रकाशित मितिः साउन २९, २०७८
    • २,७४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइई स्पीकर विजेता दिपेनलाई युएनमा पुर्ण छात्रवृत्ति

    धरान । एस.ई.ई.स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि धरान–१६ स्थित यु.एन.नबोदय कलेजले पुर्ण छात्रबृत्ती प्रदान गरेको छ । मंगलबार कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खादा सहित स्वागत गरेका थिए । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारीले पुर्ण छात्रबृत्तिमा मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्समा भर्ना भई सकेका छन् । -याडिकल लाईट नेपाल प्रा.लिले आयोजना गरेको एस.ई.ई. स्पी

    • प्रकाशित मितिः साउन २६, २०७८
    • १,३९१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "एस.इ.इ. स्पिकर धरान-२०७८" काे फाइनलमा ७ जना पुगे

    माध्यमिक शिक्षा परीक्षा(एस.इ.इ.) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर -याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको "एस.इ.इ. स्पिकर धरान-२०७८, सिजन-१" अन्तर्गत सनिबार भएको सेमिफाईनल बाट उत्कृष्ट ७ जना  छनोट भएका छन।   धरान उप-महानगरपालिका १३ नम्बर वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको हलमा भएको सेमिफाईनलबाट फाईनलमा प्रबेस गर्नेहरुमा चन्द्र सन्स्कृत मा.बि.का दिपेन भण्डारी, शारदा बालिका नमुना मा.बि.का रेजिना बि.क., शिक्षा सन्देस आवासिय मा.बि.का मौसम पराजुली, ज्वालामुखी मा.बि.का अन्कित ढुङ्गाना रहेका छन।त्यस्तै अन्य फाइनलमा प्रबेस गर्नेहरुमा सरस्वती मा.बि.क

    • प्रकाशित मितिः साउन ११, २०७८
    • १,१५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एसइइ स्पिकर धरान–२०७८’का प्रतिस्प्रधिको बन्द प्रशिक्षण सुरु

    धरान । रयाडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’मा पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरुको बन्द प्रशिक्षण बुधबारबाट सुरु भएको छ । बुधबार विषय बस्तुको खोज र आत्माविश्वास सम्बन्धि प्रशिक्षण दिइएको छ । धरान–१६ स्थित सियोन स्कुलको हलमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई बक्तृत्वकला मा प्राप्त विषयबस्तु को अध्ययन तथा स्रोतको खोजी,आत्मा विश्वास र तथा प्रतियोगितामा मुल्याङकन हुने विषय बस्तुको बारेमा जानकारी दिइएको रयाडिकल लाईट नेपालका निर्देशक तिर्थ कार्किले जानकारी दिए । सहभागि विद्यार्थीहरुलाई विपी जयन्तीको अवसर पारेर विपी पार्कको अवोलोकन गराउनका सा

    • प्रकाशित मितिः साउन ६, २०७८
    • १,५०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘लागुऔषध नियन्त्रण साझा जिम्मेवारी’

    धरान ।सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिहं थापाले लागु औषध नियन्त्रण गर्न समाजका हरेक क्षेत्रले साझा जिम्मेवारी लिनु पर्ने बताएका छन्। उनले प्रहरीको मात्र सकृयतामा लागुऔषध प्रयोग र कारोबार नियन्त्रण नहुने भन्दै त्यसमा समाजका हरेक क्षेत्र उत्तिकै सक्रिय हुनुपर्ने बताए । र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’ उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका उनले लागुऔषध नियन्त्रण कुनै एक पक्षबाट मात्र नियन्त्रण नहुने र त्यसका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने बताएका हुन् । ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनमा ‘लागु औषध नियन्त्रणम

    • प्रकाशित मितिः साउन २, २०७८
    • १,३२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved