‘एसइइ स्पिकर धरान–२०७८’का प्रतिस्प्रधिको बन्द प्रशिक्षण सुरु

  • साउन ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । रयाडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’मा पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरुको बन्द प्रशिक्षण बुधबारबाट सुरु भएको छ । बुधबार विषय बस्तुको खोज र आत्माविश्वास सम्बन्धि प्रशिक्षण दिइएको छ ।
धरान–१६ स्थित सियोन स्कुलको हलमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई बक्तृत्वकला मा प्राप्त विषयबस्तु को अध्ययन तथा स्रोतको खोजी,आत्मा विश्वास र तथा प्रतियोगितामा मुल्याङकन हुने विषय बस्तुको बारेमा जानकारी दिइएको रयाडिकल लाईट नेपालका निर्देशक तिर्थ कार्किले जानकारी दिए । सहभागि विद्यार्थीहरुलाई विपी जयन्तीको अवसर पारेर विपी पार्कको अवोलोकन गराउनका साथै धरान–१३ स्थित फुस्रेमा निर्माण गरिएको ऐतिहासिक महत्वका सम्पदाहरुको पनि भ्रमण गराईको कार्किले बताए ।
विद्यार्थीहरुलाई कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही,कोशीपत्र दैनिकका निर्देशक तथा पत्रकार योगेशबाबु काफ्ले,सञ्चारकर्मि जिवन विष्ट ले सहजिकरण गरेका थिए ।सियोन स्कलका निर्देशक खड्गबहादुर थापामगरले विद्यार्थीहरुको सहभागिता,र उनीहरुको उत्सुक्ताले आगामी पुस्तालाई प्रेरणा मिल्ने बताए ।कार्यक्रममा सियोन स्कुलका प्रिन्सीपल संजिब बान्तावाको पनि उपस्थिती रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved