शिक्षा

    Showing १,७०१-१,७१० of १,९२४ items.
  • एम्समा अभिमुखीकरण सम्पन्न

    धरान/ एम्स एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई बिहीबार अभिमुखीकरण गरेको छ । त्यस क्रममा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूलाई कलेजका नीति–नियमबारे जानकारी गराएका थिए । उनले अध्ययनमा ध्यान केन्द्रित गरे सबैले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस क्रममा कलेजका प्राचार्य मित्र तामाङले पनि विद्यार्थीहरूलाई कलेजबारे बताएका थिए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रशासक नवीन राई, आर्थिक संयोजक हेमन्त भण्डारी, विजयपुर अस्पतालका प्रबन्धक इन्दु योञ्जन, एम्सका पूर्वविद्यार्थी नव

    • प्रकाशित मितिः साउन २६, २०७९
    • १,३३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेज आकर्षणको केन्द्र बन्दै

    धरान/ धरान मेघा कलेज अहिले विद्यार्थी र अभिभावकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कलेजमा अहिले दिनहुँ ५०–६० जना विद्यार्थी भर्ना र सोधखोजका लागि आउने गरेको प्रशासकीय निर्देशक कैलाश लिम्बूले बताए । धरान मात्र होइन, वरपरका पहाडी र तराई क्षेत्रका विद्यार्थी–अभिभावकहरूको रोजाइमा पनि मेघा नै पर्न थालेको छ । कलेजका बीबीएस तथा व्यवस्थापन सङ्कायका संयोजक चन्द्र वनेमले उत्कृष्ट परिणामकै कारण कलेजप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको बताए । मेघाले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा जोड दिएको प्रशासकीय निर्देशक लिम्बूले जनाए । ‘दक्ष र अनुभवी शिक्ष

    • प्रकाशित मितिः साउन २३, २०७९
    • ९५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनमा प्रवेश परीक्षा सम्पन्न: साउन २९ गतेबाट कक्षा सञ्चालन हुने

    धरान । कक्षा ११ भर्नाका लागि युएन नवोदय कलेजले प्रवेश परीक्षा लिएको छ । धरान–१६ मा रहेको कलेजले एसइइ.उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नया भर्नाका लागि शनिबार प्रवेश परीक्षा लिएको हो । कक्षा सञ्चालन भने साउन २९ गतेबाट हुने कलेजले जनाएको छ । विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युएन नवोदयमा प्रवेश परीक्षा दिनका लागि एसइइमा राम्रो अंक ल्याएर पास गर्ने अब्बल विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सििल डम्बरकुमार तुम्पाफोले बताए । उनले भने–‘प्रवेस परीक्षामा एसइइ. स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आईडलका बिजेता, एसइइ.स्पिकरका बिजेता, जिल्ला टपर,

    • प्रकाशित मितिः साउन २२, २०७९
    • १,१२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमै गुणस्तरीय शिक्षा प्रदान गर्ने युरेका’

    धरान । धरान १ सिद्धिचरणमार्गमा रहेको युरेका स्कूल स्थापनाको २९ औ बर्ष पुगेको छ । स्थापना २०५० पुष २१ गतेबाट नर्सरीदेखि कक्षा ४ सम्म २ सय ५० विद्यार्थी सभावेश गरेर सञ्चालनमा आएको युरेकाले शुरुवाति दिनदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको थियो । त्यसैैको फलस्वरुप अहिले प्रदेश नं। १ मा संस्थागत विद्यालयमध्ये उत्कृष्ट विद्यालयको रुपमा औँलामा गनिन सकिने विद्यालयमध्ये युरेका उत्कृष्टमा पर्ने गर्छ । पहिलो पटक २०५५ सालमा एसएलसी शुरु गरको युरेकाले पहिलो बर्ष नै शतप्रतिशत राम्रो श्रेणीमा विद्यार्थी उतीर्ण गर्न सफल भएको छ । प्राइमरी लेबलबाट शुरु गरिएको विद्यालय अहिले प्लस टु सम्म

    • प्रकाशित मितिः साउन १८, २०७९
    • १,६५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विएचएममा उत्कृष्ट हुनेलाई कलेजद्वारा पुरस्कृत

    धरान । त्रिभुवन विश्वविद्यालयद्वारा सन्चालित बिएचएम तेस्रो सेमेस्टरमा धरान प्रथम हुने जानुका राई (३.६४ जिपिए ) र बिएचएम पाचौ सेमेस्टरमा धरान टपर रितु साम्पाङ राई (३.४५ जिपिए) लाई दश हजारसहित सम्मानपत्रले सम्मानित ग गरेको छ । कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र बिएचएम कोर्डिनेटर गगन श्रेष्ठ, प्राध्यापक सिर्जना लिम्बुले उनीहरुलाई सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • १,०५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सबैको रोजाईमा प्राइमभिजन

    धरान । धरानको प्राइमभिजन धरानको शैक्षिक गतिविधिमा उत्कृष्ट बन्दै गएको छ । उत्कृष्ट भएकै कारण धरानका मात्र हैन धरान बाहिरबाट समेत प्राइभिजनमा अध्ययन गर्न विद्यार्थीहरु आउन थालेका छन् । धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विद्यार्थीहरु आकर्षित बनेका हुन् । कलेजमा गुणस्तरीय शिक्षा भएकै कारण उर्लाबारीका डिइ इ कम कलेज उर्लाबारीका विद्यार्थी रोमा आले मगर र सुरेखा आचार्य धरानको प्राइमभिजन आएका थिए । विद्यार्थीहरुको परिचय गराउँदै कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले डिइ इ कम उर्लाबारी र प्राइम भिजन कलेज धरान बीच

    • प्रकाशित मितिः साउन १८, २०७९
    • ७६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघाले लियो प्रवेश परीक्षा

    धरान/ धरान–१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।प्रवेश परीक्षामा ५ सय ७८ विद्यार्थी सहभागी भएको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जनाए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आपूmहरूलाई उत्साही बनाएको उनको भनाइ छ । आफूहरूले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाकै कारण मेघाप्रति विद्यार्थीहरूको यो आकर्षण देखिएको कलेजका प्रिन्सिपिल भाष्कर पौड्यालले बताए । ‘गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य लक्ष्य हो’, प्रिन्सिपिल पौड्यालले भने, ‘यसमा कुनै सम्झौता हुँदैन ।&

    • प्रकाशित मितिः साउन १६, २०७९
    • १,३८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा प्रवेश परीक्षा सम्पन्न

    धरान/ धरान–१२ को एम्स एकेडेमीले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् । प्रवेश परीक्षामा ४ सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका संयोजक हेमन्त भण्डारीले बताए । एकेडेमीमा अहिले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, शिक्षा र मानविकी सङ्कायमा अध्ययन–अध्यापन भइरहेको छ । विद्यार्थीहरूबाट माग आएकाले यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्टको पठनपाठन पनि शुरु गरिएको व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले बताए । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिइने

    • प्रकाशित मितिः साउन १६, २०७९
    • १,०७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स कलेजमा फुटसल

    धरान । एम्स कलेज विराटनगरले अध्ययनरत बिद्यार्थीहरुलाई समावेश गराएर फुटससल प्रतियोगिता आयोजना गरेको छ । बिराटनगर–९ मा रहेको कलेजले बिबिएस्, बिएचएम र बिएससि सिएस. आइटी संकायमा अध्ययनरत बिद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी गराएको थियो । पढाइका अतिरिक्त अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्त राख्न सहयोग पुगोस् क्याम्पसका प्रबन्ध निर्देशक दिक्षान्त पोखरेलले बताए ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • १,३६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधा, गुणस्तर र नतिजामा उत्कृष्ट: धरान मेघा कलेज

    पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक

    • प्रकाशित मितिः साउन ११, २०७९
    • १,९९९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved