शिक्षा

    Showing १,६२१-१,६३० of १,९२४ items.
  • राष्ट्रव्यापी कविता प्रतियोगितामा महेश गुरुकुलका दुवाडी प्रथम

    धरान/राष्ट्रव्यापी कविता प्रतियोगितामा एस.आर.दुवाडीले प्रथम स्थान हासिल गरेका छन् । दुवाडीको राष्ट्रियता खातिर शीर्षकको कविता सर्वोत्कृष्ट भएको हो । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा भएको प्रतियोगितामा गोरखा घर भएका तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत कवि दुवाडीको कविता प्रथम चरणबाट छानिएका १५ वटा कवितालाई जितेर सर्वप्रथम भएको हो । त्यसै गरी ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवि अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी कवि

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,८७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप : वडा नं ११ र १७ क्वाटर फाइनलमा

    धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ७४७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनप्याव्सन महिला पुरुष बास्केटवल : धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनलमा

    विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् । शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ९७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वक्तृत्वकला प्रतियोगितामा मेघाकी मुस्कान पहिलो

    धरान / धरान उपमहानगरपालिकाको आयोजनामा बुधबार नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २५औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित सो प्रतियोगितामा मेघा हिमालयन स्कुलकी छात्रा मुस्कान मगर पहिलो भएकी छन् । त्यसै गरी पब्लिक हाईस्कुलकी कञ्चन खतिवडा दोस्रो र शारदा बालिका स्कुलकी रेजिना विकले तेस्रो स्थान प्राप्त गरे । विजेताहरूले क्रमशः नगद ७ हजार, ५ हजार र ४ हजार रुपैयाँका साथै प्रमाणपत्र पनि प्राप्त गरेका छन् । ‘धरानमा भूकम्पीय जोखिम न्यूनीकरण र व्यवस्थापन’ शीर्षकमा आयोजित प्रतियोगितामा११ जना विद्यार्थी सहभागी थिए । त्यस क्रममा सहभागी सबैलाई प्रमाणपत्र

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १,१५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै

    मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट २०७९ हुने भएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा माघ ६ देखि ८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू हुनेछन् । फुटबल प्रतियोगिता माघ ५ गतेदेखि विराटनगर जुट मिलको खेलमैदानमा सुरू हुने प्याब्सन मोरङको क

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ९१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघाको खेलकुद सप्ताह सुरु चारसय विद्यार्थीले भाग लिने

    धरान / धरान  १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए । विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ७५१ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विद्यार्थीको रोजाईमा

    कोशीपत्र संवाददातामोरङ/विराटनगरको पहिलो आइटी कलेज साइन्स एण्ड टेक्नोलोजी कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो कलेजले प्राविधिक शिक्षालाई केन्द्रित भएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउदै आएको छ । यसै कारण यो कलेजमा विद्यार्थींंको आकर्षण बढेको कलेजका क्यामपसका प्रशासन प्रमुख जनक तिम्सीनाले जानकारी दिए । यो कलेजमा स्नातक तहमा वि टेक, व्याचलर कम्प्युटर एप्लिकेसन, वी आइटी, पोस्ट ग्राजुएट इन डिप्लोमा एप्लिकेसन विषयहरु पढाइ हुन्छन् । स्नातकोत्तर तहमा मास्टर इन इन्फरमेसन टेक्नोलोजी, मास्टर इन कम्प्युटर एप्ल

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ८३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्सको कार्यक्रममा पूर्व युवराज्ञी हिमानी

    धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि

    • प्रकाशित मितिः माघ १, २०७९
    • ८०१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मोडलको खेल सप्ताह सकियो : ५० पिन्ट रगत सङ्कलन

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो । धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • १,४५९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टीको झोले’ शब्दप्रति पत्रकारको आपत्ति

    धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ९६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved