शिक्षा

    Showing 1,441-1,450 of 1,831 items.
  • एमबीबीएस टपर अदितीलाई कलेजको सम्मान

    मोरङ / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीप केलजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् । आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् । २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई विहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बोलीमा होइन, व्यवहारमा परिवर्तन ल्याउँछु’

    धरान–१२ स्थित पब्लिक हाईस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा धरानमा मात्र नभएर सुनसरीकै शैक्षिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । पब्लिक हाईस्कुललाई नेतृत्व प्रदान गरी देशकै नमुना विद्यालयमध्ये एक बनाउन सफल झा समन्वयकारी भूमिकामा निपुण मानिन्छन् । २०४८ सालमा शिक्षण पेसा थालेका उनी ०५० सालदेखि नै नेपाल शिक्षक सङ्घमा आबद्ध छन् । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घको जिल्ला कार्यसमिति सदस्य, कोषाध्यक्ष हुँदै सचिवको जिम्मेवारी सम्हालिसकेका झा ०७३ मा सम्पन्न सङ्घको आठौँ जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष वेणु सिग्देलसँग झिनो मतान्तरले पराजित भएका थिए । यही चैत ४ गते हुने सङ्घ

    • प्रकाशित मितिः चैत २, २०७९
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।। साभार : सेताे पाटि

    • प्रकाशित मितिः चैत २, २०७९
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजकी करुणा नेपाल दोस्रो

    धरान /  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो हुन सफल विद्यार्थीलाई धरानस्थित युएन नवोदय कलेजले नगद पुरस्कारसहित सम्मान गरेको छ ।कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गर्दै होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गरेकी विद्यार्थी करुणा राईलाई बुधबार नगद ३५ हजार रुपैयाँ र पुरस्कारसहित सम्मान गरिएको हो । करुणाले ३.९२ जिपिए ल्याई कोशी प्रदेश प्रथम र बोर्डमा द्वितीय स्थान हासिल गरेकी कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए । आयोजित सम्मान कार्यक्रममा पहिलो सेमेस्टरमा ३.८७ जिपिए ल्याएका

    • प्रकाशित मितिः चैत २, २०७९
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तनाव व्यवस्थापनका लागि कर्मचारीलाई तालिम

    इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने । उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरु

    • प्रकाशित मितिः चैत १, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आवरहोम स्कुलद्वारा विद्यार्थी विदाई

    धरान / धरान– १९ स्थित आवरहोम इङ्लिस वोर्डिङ स्कुलले प्रवेशिका परीक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विदाई गरेको छ ।स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए औपचारिक कार्यक्रम शिक्षिका अन्जु तामाङले सञ्चालन

    • प्रकाशित मितिः चैत १, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध प्रदेशस्तरिय कार्याशाला

    धरान /  युुथ इनोभेसन ल्याबको आयोजना र नेपाल स्थित अमेरिकन राजदुुतावासको आर्थिक साहयतामा ‘झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध प्रदेशस्तरिय कार्याशाला हुने भएको छ ।’ पत्रकार,सूूचना समाग्री उत्पादक,नेता तथा अभियान्ताहरुलाई झुुटा र भ्रामक समाचारहरु छुुट्याउने आम सर्वसाधरणमा सहि सूूचना सम्प्रेशण गर्न प्रेरित गर्ने गरि प्रशिक्षण दिने युुथ इनोभेसन ल्याबकी कार्यक्रमकी कार्यक्रम सहायक अरुणा जोशीले जानकारी दिइन । सातै वटा प्रदेशमा गर्न लागिएको यो कार्यक्रम मा एउटा प्रदेशबाट २० जनाका दरले प्रशिक्षक प्रशिक्षण  (TOT)  गराईने उनले जानकारी दिइन ।अहिले भ्रमक समाचार तथा सूचनाहरुले न

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । एकेडेमीले धरान १५ स्थित सदन स्कुलमा कार्यक्रम गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम धरानको धरान आदर्श स्कुल , दोश्रो झापाको होलिबेल स्कुल, तेस्रो धरानको पर्वत सेकेण्डरी स्कुल र चौथो बराहक्षेत्रको बराह राइजिङ स्कुल भएकोे थियो । प्रथमलाई नगद ५० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि दोश्रोलाई नगद २० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने तेश्रो हुनेलाई नगद १० हजार नट्राजको मुर्ति म

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राचीन दरबार महानगरपालिकालाई हस्तान्तरण

    मोरङ /  नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो । नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा वानामा पनि पाथिभरा मन्दिर

    संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो । देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गर

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved