शिक्षा

    Showing 1,281-1,290 of 1,830 items.
  • ‘छात्राहरु सँगको उपमेयर’ कार्यक्रम सम्पन्न

    विराटनगर / जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरु सँगको  उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार महानगरपालिका विराटनगरको सभाहलमा आयोजित उक्त कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की सित छात्राहरुले अन्तरक्रिया छलफल गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाईकन बताउन आग्रह गरिन । उनले भन्नी “तपाईंहरुलाई कुनै समस्या आईपरेमा शिक्षकलाई भनुस शिक्षकलाई भन्न नसके आफनो घर – परिवारको अभिभावकहरुलाई भनुस यदि अभिभावकलाई पनि भन्न नसकेको खण्डमा मलाई भन्नुहोस् महानगरपालिका सधैंभरि तपाईंहरुको साथमा रहनेछ ।” छात्राहरुलाई अनेकौ समस्या हुने गर्छ जस्

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयलाई छात्रवृत्ति विवतरण पेश गर्न महानगरको २४ घण्टे अल्टिमेटम

    विराटनगर / विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार बसेको विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको वैठकले सोमबार कार्यालय अवधिभित्र उक्त विवरण पेश नगर्ने विद्यालयहरुलाई कानुनी कारबाही दायरामा ल्याउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको  वैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकास देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि उपलब्ध गराईएको छात्रवृत्ति वितरण तोकिएकाे समय अबधिभरमा पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के हो पक्षघात ?

    डाक्टर पंकजराज नेपाल वरिष्ठ न्यूरो सर्जन आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ । विश्वमा मृत्युको प्रमुख तेश्रो कारणमा पक्षघात पर्दछ । समयमै उपचार गरे विरामीको उपचार हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढ्ने गर्छ ।पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्त

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 1,323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुष्पलाल स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण

    विजयपुर/  नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसर पारेर धरानमा आईतबार सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रम धरान १६ मा रहको स्वर्गीय मेयर तारा सुब्बा पार्कको प्र‍‌ागङणामा सरसफाई तथा वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रम आयोजना नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा गरिएको थियो । कार्यक्रममा नेकपा ऐमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, सुनसरी सचिवालय सदस्य ऋषी राज राई , प्रदेश सदस्य मुरारी सुवेदी, धरान नगर सह–इन्चार्ज प्रकाश राईको लगायतको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

    धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गलत र भ्रमक सुचनाको बढदो क्रमलाई रोक्ने २ दिने कार्यशालाको सम्पन्न

    विजयपुर/  पछिल्लो समय गलत र भ्रमक सुचनाको बढदो प्रयोग बढ्दै गएको छ । यसैलाई न्यूनिकरण गर्न विराटनगरमा प्रदेशस्तरीय दुई दिने कार्यशाला सम्पन्न भएको छ ।  युथ इनोभेसन ल्याब र अमेरिकी दुतावास नेपालको सहकार्यमा भएको कार्यशालामा सामाजिक संजालमा हुने गरेको गलत सुचना प्रवाहले समाज पुर्‍याउने असर सम्बन्धी सचेतनामुलक प्रदेशस्तरीय २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा पत्रकार, भलगर ,विद्यार्थी गरि २० प्रशिक्षार्थीहरुको सहगाति रहेको थियो । डिजिटल युगले गलत र भ्रामक सुचनाको बढी प्रवाह भएकोले गलत सुचना फैलाउने र समाज र व्यक्तिमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता समस्या

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

    विराटनगर / श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा समर्पण गरियो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले प्रदान गरेका थिए १ पुरस्कारको राशि क्रमशस् एकाउन्न हजार र पच्चीस हजार रहेको छ । दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की, ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा स

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा. सुवेदी सहित एसईईमा उत्कृष्ट ल्याउने विद्यार्थीलाई आइडियलको सम्मान

    धरान/  नेपाली तथा स‌स्कृत भाषा साहित्य क्षेत्रमा अमूूल्य योगदान पुर्याएकका पिण्डेश्वर क्याम्पसका प्राध्यापक डाक्टर सागरमणी सुवेदीलाई धरान १४ को आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुलले सम्मान गरेको छ । बुुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका सल्लाहाकारसमेत रहेका प्राडा सुवेदीलाई सम्मान गरिएको हो । विद्यालयका निर्देशक सागर खड्का र कार्यक्रमका प्रमुख अतिथी १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सम्मान पत्र र खादा लगाएर सम्मान गरेका छन् । सोही अवसरमा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई पनि विद्यालयले औपचारिक रुपमा बधाई ज्ञापन गरेको छ । ती

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवा साहित्यकार नवोदित ५० हजार राशि सहित पुरस्कृत

    विराटनगर/  युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् । नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ ९२०५७०, &

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 2,076 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सामुदायीक विध्यालयमा पहिलो पटक कानुन बिषय पढाई हुने

    धरान/ धरान वडा नम्बर १९मा रहेको किराँतेश्वर माध्यमिक विधालयले यस बर्ष देखि कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गर्ने भएको छ । पछिलो समय विद्यार्थीहरुको रोजाईमा पदै गएको कानुन बिषय धरानको सामुदायीक बिद्यालयमा पढाई नहुदा अधिकास विद्यार्थी कानुनको बिषय अध्य्ययन गर्न धरान बाहिर जानु पर्ने बाध्यता हटेको छ । बिद्यार्थीहरुले रुचाएको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर किराँतेश्वर मा।वि ले यस बर्षबाट कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरेको बिद्यालयका प्रध्यानाध्यापक योगेन्द्र पालुवाङले बताए । कानुन एकदमै महत्वपुर्ण बिषय भएकाले यसको ज्ञान सबैले बुझनु पर्ने हुदा अब

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 1,313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved