नेपाल स्काउटको प्रादेशिक युवा मञ्च सम्पन्न, अध्यक्षमा किरण बुढाथोकी

  • पुस ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल स्काउट, कोशी प्रदेश स्काउटको आयोजनामा २०८० पौष १-३ गते सम्पन्न युवा मञ्चबाट स्काउटर किरण बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय युवा परिषद् निर्विरोध निर्वाचित भएको छ ।

प्रदेशभरिका ५३ युवाहरुको भेलाले सदस्यमा नवीना मङ्ग्राती, विदीशा भट्टराई, निश्चल श्रेष्ठ, तनिष्क थापा,

मिलन पुरी, अभिशेक सार्की, रञ्जना राई, जानुका अधिकारी, ईन्दिरा खतिवडा र प्रिती साह सर्वसम्मत रुपमा सदस्य पदमा निर्वाचित गरेको हो ।Messenger_creation_7e0450c7-1ea6-4b98-b81d-358096e61b6f

साथै प्रादेशिक युवा मञ्चले राष्ट्रिय युवा मञ्चका लागि रञ्जना राई, आयुशा राजवंशी, मनिष खत्री, विपुल लोहार,

गौरव खतिवडा, सौगात बस्नेत, प्रह्लाद राजवंशी, अपेक्षा श्रेष्ठ, लक्ष्मी थापा, वन्दना खनाल, विदीशा भट्टराई र किरण बुढाथोकी छनोट भएका छन् ।

युवा परिषद्का निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति सदस्य विजेन्द्र ध्वजुले सपथ गराउनुभएको थियो ।

उत्त अवसरमा प्रदेश तदर्थ समिति संयोजक रवि खनाल, सदस्य हेमन्त भण्डारी, युवा मञ्च राष्ट्रिय आयोजना समतिका संयोजक देवराज घिमिरे,Messenger_creation_b260d9ed-bd89-4839-a63e-c2b76bb94173

राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय, सदस्यता वृद्धी अधिकृत सुजित महर्जन, प्रदेश अधिकृत नवराज घिमिरे, जिल्ला युवा समिति मोरङ अध्यक्ष सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved