शिक्षा

    Showing १,०६१-१,०७० of १,९२४ items.
  • तेह्रथुममा मगरहरु नौमती बाजा संरक्षणमा जुटे

    धरान/ कुनै बेला विवाह ब्रतबन्ध जस्ता सास्कृतिक पर्वमा नौमति बाजा अर्थात पञ्चे बाजा अनिवार्य थियो । दमै बाजाको रुपमा चिनिएको यो बाजा नबजाई विवाह र ब्रतबन्ध भएजस्तो गाउँ समाजमा हुदैनथ्यो । विशेष गरी पहाडी जिल्लामा विवाह गर्दा रातिको लगनमा गर्ने चलन थियो । बाजागाजासहित गएका जन्तिहरु त्यही पञ्चेबाजामा नाचगान गरेर रात कटाउँथे र विहान बेहुली अन्माएपछि बाजागाजासहित र फर्किन्थे । अहिले त्यो परम्परा हराउँदै गएको छ भने रातिको लगनमा विवाह नै हुन छाडेको छ भने विवाहमा बेण्डबाजा तथा हिन्दी गीत बजाउने र त्यसमा नाच्ने प्रचलन बढ्दै गएको छ । परम्परागत सँस्कृतिलाई मर्न दिनु हुदैन भन्ने सोच राखेर तेह्रथुम

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ७६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थापना दिवसमा मारवाडी महिला मंचको बृक्षारोपण

    धरान/ नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औ स्थापना दिवसको शुभ–अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ। उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो । मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्तिथिमा २१ वटा बिरुवा रोपिएको थियो । जहाँ,निम,बेल,अम्ला,तेजपात र धुपी,सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन । सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते &ndash

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ६०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा महालेखाको निर्देशन जनप्रतिनिधी र कर्मचारी मान्दैनन्

    इटहरी/ स्थानीय सरकारको सत्तामा पुगेका जनप्रतिनिध र प्रशासनिक कार्य सञ्चालन गरिरहेका कर्मचारीहरुलाई थाहा हुँदा हुँदै सबै कानुन, नियम र पद्धतीलाई मिचेर मनपरी निर्णय गर्ने चलन पछिल्लो समय स्थानीय सरकारमा बढ्दै गएको पाइएको छ । कोशी प्रदेशको सुनसरीमा रहेको इटहरी सरकार अर्थात इटहरी उपमहानगरपालिका पनि त्यस्तै अभिगत पाइएको छ । इटहरी सरकार चलाउने कर्मचारीहरु पनि नबुझे झै गरेर बसिरहेका छन् । बरु उल्टै भागबण्डामा रमाएर बसुन्जेल मोटो रकम कुम्ल्याउँदै आईरहेका छन् । महालेखापरिक्षकको कार्यालयले गत जेष्ठ १३ गते इटहरी सरकारका प्रमुख(मेयर) हेमकर्ण पौडेललाई सम्बोधन गरि बुझाएको आर्थिक बर्ष २०७९/२०८० को अन्

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी कर्मचारीले ओभर टाइमको भत्ता नपाउने

    काठमाडौं/  अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो । बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ । बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१/८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ६०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

    ताप्लेजुङ/  हिमाली जिल्ला ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो । इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरूप शनिवार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीका अनुसार मानवअधिकार उल्लंघन सम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ । सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात् छ मह

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयको अनुगमन

    विराटनगर/  सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो । समितिले टोलीलाई समग्र सामुदायिक विद्या

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ३४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अन्तरक्रिया

    इटहरी/  समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल इटहरीको आयोजनामा बुधबार इटहरीमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भारतीय अर्थविद् राजेश सिंहले सो अभियानको बारेमा सहजिकरण गरेका थिए । समाजका सबै व्यक्तीलाई आर्थिक रुपमा सवल बनाउनका लागि समानता भन्दा पनि समताको विषयमा जोड दिन सके समाजमा सबै सवल हुने भन्दै उनले त्यसको लागि राज्य नै अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको समन्वय हलेसी महादेव मिडिया प्रा।लि।ले गरेको थियो भने अमुर्त सुनस

    • प्रकाशित मितिः साउन ३, २०८१
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधाममा कौशीकी सन्ध्याकालिन आरती सुरुः

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको प्राचीन हरिद्वार चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्याकालिन महा आरतीको शुभारम्भ गरिएको छ । नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने योजना अनुसार नगरपालिकाले उक्त सन्ध्याकालिन आरती मङलवार सांझबाट सुरु गरिएको नगरपालिकाको आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारीले बताए । धार्मिक पर्यटनको बिकास र वराहक्षेत्रको महत्ब बढाउन सन्ध्याकालिन आरती गर्न कार्यलाइ नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।   श्रावण १ गतेबाट सुरु गरिएको उक्त सन्ध्य

    • प्रकाशित मितिः साउन २, २०८१
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देश निजी क्षेत्रको पहिलो र नम्बर “वान”मा पर्छ

    शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल साविक पाँचकन्याको पहिलो नीजि क्षेत्रको स्कुल हो । सरस्वती माध्यमिक विद्यालय तत्कालिन गाविसकै ऐतिहासिक र पुरानो बिद्यालय हो । सरकारी स्तरको पहिलो र ऐतिहासिक विद्यालय सरस्वती हो भने निजी क्षेत्रबाट सञ्चालित शिक्षा सन्देश पनि एतिहासिक र पहिलो स्कुल नै हो ।   यो स्कुल वि.सं. २०४८ सालदेखि सुरुवात भएको हो । धरान ६ पानबारीमा स्थापित शिक्षा सन्देशले स्थापनाकालदेखि नै अंगे्रजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ  । शिक्षा सन्देशले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको अंग्रेजी माध्यमबाट पढाउने र पढ्ने सपनालाई स्थापनाकालदेखि नै पुरा गर्

    • प्रकाशित मितिः साउन २, २०८१
    • ९८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • (साउने सङ्क्रान्ति) सिसेक्पा तङ्नाम पर्व मनाउँदै

    ताप्लेजुङ/  किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चु

    • प्रकाशित मितिः साउन १, २०८१
    • ४७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved