अर्थ

    Showing ९४१-९५० of १,०८८ items.
  • उद्यमशील सहकारीको धरान ५ मा पहिलो सदस्य सेवा केन्द्र सुरु, पहिलो दिन ४ लाखभन्दा बढी शेयर रकम जम्मा

    धरान: धरान १० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी सस्था लि।ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको आज उद्घाटन गरेको छ ।आजबाट औपचारिक रुपले धरान ५ को देउरालीमा सदस्य सेवा केन्द्रको उद्घाटन भएको हो । उक्त सेवा केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बुले रीबन काटेर गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडावासिलाई आग्रह गरेका छन् । उनले ५ नं। वडावासिलाई व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा भविश्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने बताएका छन् । वडा नं।५ को सबै संघ संस्थाहरुलाई शान्ति सु

    • प्रकाशित मितिः माघ २२, २०७७
    • १,७२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल बङ्गलादेश बैंकको नयाँ योजना : एउटै खातामा दुईवटा सुविधा

    धरान । नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत प्राप्त नेपाल बङ्गलादेश(एनबी) बैंकले एउटै खाताबाट दुईवटा सुविधा पाउने गरि डिसी कार्ड योजना ल्याएको छ । बैकले विभिन्न पेशमा कार्यरत व्यक्तिहरुको व्यक्तिगत आवश्यकता पुरा गर्न यो योजना ल्याइएको बैकंले जनाएको छ । बैंकको सागुरीगढीं शाखा (भेडेटार) शाखाका प्रबन्धक विनम श्रेष्ठका अनुसार योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छन् ।उनका अनुसार यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्न

    • प्रकाशित मितिः माघ २२, २०७७
    • १,६८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजनितिक द्वन्दले ब्यवसायीको लगानी जोखिममा

    इटहरी । संसद बिघटन पछि उत्पन्न राजनीतिक तरंगले केन्द्र हुदै प्रदेश र स्थानीय तह सम्मलाइ पिरोलिरहेको बेला ब्यवसायीहरू पनि अफ्नो अरबौ लगानी डुब्ने पिरमा छन् । प्रदेश एकमा सरकार परिवर्तनको चर्चा चुलिए सँगै सरकारकै योजना र नीति अनुरूप सञ्चालन भएका अरबौ रुपैयाको लगानी सहितका ब्यवसायहरू धरापमा पर्ने होकि भन्ने बिषयले ब्यवसायीहरू चिन्तित बनेका छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसंगै सरकार परिवर्तन हुने पक्का पक्कि भए पछि ब्यवसायहरूमा चिन्ता थपिएको हो । सुनसरीको इटहरीस्थित पर्यटकीय स्थल तालतलैया संरक्षक समितिका अध्यक्ष बिरबहादुर लिम्बु प

    • प्रकाशित मितिः पुस १४, २०७७
    • १,४६२ पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेश सरकारमा वित्तिय संकट : निवर्तमान आर्थीक तथा योजना मन्त्री

    विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख भएको बताएका छन । प्रदेशको आर्थिक कार्यविधि ऐन विपरीत २०७४ विपरीत गरिएका खर्च, दीर्घकालिन योजनामा बजेटको सीमाभन्दा बढी खर्च गर्दा र अर्थमन्त्रालयको सहमतिबिना बजेटरी खर्च हुँदा प्रदेश वित्तीय संकटतर्फ उन्मुख भएको आङ्बोको भनाई छ । मन्त्री निवास विराटनगरमा आईतबार अपरान्ह पत्रकार सम्मेलन गरी मन्त्री आङ्बोले मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति लगत्तै बजेट सुशासन सकिएको आरोप लगाए । भने, “भौतिक पूर्वाधार मन्त्रालयमा राज्य

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,४१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम चौमासिक प्रदेश १ सरकारको खर्च १२ प्रतिशत,बजेट संशोधन गर्न विपक्षी दलको माग

    विराटनगर । प्रदेश १ सरकारको खर्च क्षमता पहिलो चौमासिकमा निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा प्रदेश सरकार खर्च १२ प्रतिशत रहेको छ । सरकारले चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख, पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५ लाख र वित्तीय व्यवस्था तर्फ ४ करोड गरी ४० अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालूतर्फ १ अर्ब ५२ करोड ३८ लाख र पूँजीगततर्फ ३ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । यो कूल बजेटको १२ प्रतिशत हो । कोरोना महामारीबीच प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको बजेट मध्ये आधामात्र खर्च गर्न दसैंअघि नै आर्थिक मामिला तथा य

    • प्रकाशित मितिः पुस २, २०७७
    • १,३६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा वडाबाटै खर्च तथा भुक्तानी शुरु

    धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडा बाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो । धरानले बित्तिय संघीयता कार्यान्वयनको उदाहरण पेश गरेको छ । वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानमा बुधबार धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईल

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • १,७३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातको पहिलो दिन आइतबार सुनको मुल्यमा गिह्रावट

    धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • १,५३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आव ०७७÷७८ नगर सरकारको पहिलो चौमासिक :वराहक्षेत्रको विकास खर्च ‘उत्साहित’

    वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १,०४८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा पुनः वृद्धि

    धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • १,९१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना माहामारीमा मजदुर, चाडवाडको मुखमा छाक टार्न मूस्किल

    इलाम । इलाम नगरपालिका–५ का ५१ वर्षिय प्रेम लिम्बु श्रमिक हुन । उनी गाडिको सामान लोड र अनलोड गर्ने काम गर्छन । सामान बोकेको भरमा उनले दिनको पाँचसय रुपैयाँ जति कमाउथे । लक डाउन भएपछि यातायात प्रायः ठप्प भयो । यातायात बन्द भएपछि उनको कमाई बन्दनै भयो । यातायात शुरु भएपछि उनी अहिले सामान्य अवस्थामा फर्किदैछन । पाँच जनाको उनको परिवारमा अहिले उनीहरु दुईजना बस्छन् । परिवारको घर खर्च उनी एक्लैले धान्न पर्छ । दुखले घर खर्च धानिरहेका लिम्बुलाई लकडाउनको समयमा निकै हम्मे हम्मे प¥यो । अहिले थोरै भएपनि काम पाउन थालेपछि उनलाई केही आशा पलाएको छ । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने या

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,१४७ पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved